राष्ट्रिय तामाङ घेदुङ इजरायलको प्रथम बार्षिकोत्सब तथा अधिबेशन सम्पन्न |

इजरायल बिसेष समाचार

इजरायल :- राष्ट्रिय तामाङ घेदुङ इजरायलको प्रथम बार्षिकोत्सब तथा अधिबेशन गत शुक्रबार तेलअभिभको एक हलमा सम्पन्न भएको छ।निर्मला स्याङ्बो तामाङको सभापतित्व तथा नेपालबाट आमन्त्रित नेपाल रास्ट्रिय तामाङ घेदुङ केन्द्रिय कार्यबाहक महासचिव चुनब बल तामाङ(प्रबिन)को प्रमुख आतिथ्य ,विशेष अथिती  NRNA अध्यक्ष छिरिङ शेर्पा साथै इजरायलमा अबस्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु,मिडियाकर्मीहरु,बुद्धिजीवी,समाज सेवी तथा ठुलो जनमानस बीच नेपालि राष्ट्रिय धुन सगै औपचारिक कार्यक्रम सुचारु भएको थियो। महासचिब भरत मोक्तान तामाङले अतिथि  हरुलाई स्वागत मन्तब्य राख्दै स्वागत गरेका थिय ,पानसमा दियो प्रज्वलन गर्दै केक काटी सस्थाको प्रथम बार्षिकोत्सब तथा अधिबेशन मनाएका थिय ,सचिब अनुराज मोक्तान तामाङले कार्यक्रम सकुसल चलाउदै सस्थाको आर्थिक तथा बार्षिक आय ब्याय सुनाएका हुन्।

तामाङ भाषा, लिपी, कला,घर्म तथा संस्कृति हाम्रो पहिचान,संरक्षण गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापना गरिएको उक्त सस्थाको प्रथम बार्षिकोत्सब तथा अधिबेशन बिमला मोक्तान तामांगको अध्यक्षतामा २९ पदधिकारी नया कार्य समिति गठन भएको हो। उक्त प्रथम ऐतिहासिक अधिबेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा बिमला मोक्तान तामाङ निर्बिरोध सर्ब सहमतिबाट निर्वाचित भएकी हुन। प्रमुख सल्लहाकार ,संरक्षक,बिभागीय प्रमुख, उपप्रमुख, अध्यक्ष  लगायत सम्पूर्ण नव निर्वाचित पदधिकारीहरु लाई प्रमुख अतिथि तथा बरिस्ठ अतिथि, अतिथिहरुले सान्दर्भिक मन्तब्य सहित  हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिय।नया कार्यसमितिको नामावली  कार्यक्रम संयोजक बिक्रम मोक्तान तामाङले हामीलाई जानाकारी गराउनु भएको हो ।

(१) अध्यक्ष :- बिमला मोक्तान तामाङ (२) वरिष्ठ उपाध्यक्ष :- भरत मोक्तान तामाङ (३) प्रथम उपाध्यक्ष :- पेमा योन्जन तामाङ (४) द्वितीय उपाध्यक्ष :- सोनम लामा (५) तृतीय उपाध्यक्ष :- निशा मोक्तान तामाङ (६) चौथो उपाध्यक्ष :- कुमारी तामाङ (७) पाँचौ उपाध्यक्ष :- हिरा माया योन्जन तामाङ(रिया) (८) महासचिव :- अनुराज मोक्तान तामाङ (९) उप-महासचिव :- पुर्ण घिसिङ तामाङ (१०) प्रथम सचिब :- प्रीति पाख्रीन तामाङ (११) द्वितीय सचिब :- धन कुमार योन्जन तामाङ (१२) कोषाध्यक्ष :- साङ्डोमा तामाङ (१३) सह-कोषाध्यक्ष :- राम मोक्तान तामाङ (१४) कार्यकारिणी सदस्य :- रोहित मोक्तान तामाङ (१५) कार्यकारिणी सदस्य :- आशा लोप्चन तामाङ (१६) कार्यकारिणी सदस्य :- पुजा योन्जन तामाङ (१७) कार्यकारिणी सदस्य :- कमल तामाङ (१८) कार्यकारिणी सदस्य :- सुनिल रुम्बा तामाङ (१९) कार्यकारिणी सदस्य :- सुशीला दोङ तामाङ (२०) कार्यकारिणी सदस्य :- रिना तामाङ (२१) कार्यकारिणी सदस्य :- काब्य छेत्री तामांग (२२) कार्यकारिणी सदस्य :- हेमा वाइबा तामाङ
# संरक्षक :- बिक्रम मोक्तान तामाङ, प्रमुख सल्लाहकार :- निर्मला स्याङ्बो तामाङ, सल्लाहकार :- तेज बहादुर तामाङ, सल्लाहकार :- भारती तामाङ ,सल्लाहकार :- सुमित्रा मोक्तान तामाङ, सल्लाहकार :- निरु मोक्तान रहेका छन् |सुभ दिनको सहयोगमा

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifty one − forty seven =