नेपाल आदिवासी जनजाति महासंघ इजरायलको ७ औ बार्षिकोत्सव तथा साधारण सभा हुने ।

इजरायल बिसेष

तेलअविव – विश्वका आदिवासी जनजाति एक होऔं आफ्नो भेषभुषा, भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं ” भन्ने मुल नाराका साथ 2012 मा स्थापित नेपाल आदिवासी जनजाति महासंघ इजरायलले ७ औ बार्षिकोत्सव तथा साधारण सभा आउँदो १४ जुन २०१९ (शुक्रबार) तेलअविव स्थित ओल्फसन ६६ ( तेलअविभ पार्क नजिकै ) गर्ने भएको छ |


बहुराष्ट्रिय भेषभुषामा सांस्कृतिक प्रस्तुति सहित धुमधामका साथ सातौं बार्षिकोत्सव तथा साधारण सभा मनाउने हुँदा इजरायलवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई गरिमामय उपस्थितिको लागि आयोजक संस्थाले हार्दिकअनुरोध गरेको छ |

सूचनना जस्ताको त्यस्तै 

सूचना ** सूचना **सूचना
नमस्कार साथै आदिवासी अभिवादन🙏🙏
“विश्वका आदिवासी जनजाति एक होऔं आफ्नो भेषभुषा, भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं ” भन्ने मुल नाराका साथ 2012मा स्थापित नेपाल आदिवासी जनजाति महासंघ इजरायलले बार्षिकोत्सव तथा साधारण सभा हरेक बर्ष झै यस बर्ष पनि निम्न मिति, स्थान र समयमा बहु राष्ट्रिय भेषभुषामा सांस्कृतिक प्रस्तुति सहित धुमधामका साथ सातौं बार्षिकोत्सव तथा साधारण सभा मनाउन गैरहेको जानकारी यहाँहरु सम्पुर्णमा गराउदै गरिमामय उपस्थितिको लागि हार्दिक बिनम्र अनुरोध गर्दछौ,
मिति :- २०१९ जुन १४ तारिख सुक्रबार
समय :- ७ : ३० बजे साझ
स्थान :- ओल्फसन ६६ ( तेलअविभ पार्क नजिकै )

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirty nine + = 45