नेपाली जनसम्पर्क समिती इजरायलको तेश्रो बार्षिकोत्सव तथा ३७औं बिपि स्मृति दिबस मनाईने !

इजरायल बिसेष
तीनजुरे अनलाइन ,
 
नेपाली जनसम्पर्क समिती इजरायलको तेश्रो बार्षिकोत्सव तथा ३७औं बिपि स्मृति दिबस, इजरायलमा मनाउने भएको छ आउदो जुलाई २६ तारिक इजरायलको तेलअबिब स्थीत सी साइडमा बेलुका ७ बजे बाट उक्त कार्यक्रम   मनाइने भएको हो ।

सूचना जस्ताको त्यस्तै 

प्रजातान्त्रिक पद्धतिमा बिस्वास राख्ने यस प्रबासी भुमी इजरायलमा कार्यरत सम्पुर्ण साथी हरुमा जय नेपाल ।
 
नेपालि काङ्ग्रेसका स्थापक नेता समाजबादका प्रतिपादक महामानब बिपि कोइरालाको ३७औं स्मृति दिबस र नेपाली जनसम्पर्क समिती इजरायलको स्थापना दिबस रहेको हुदा नेपाली जनसम्पर्क समिती इजरायलले आउदो २६ जुलाइ २०१९ को दिन तेलभिब स्थित सि साइडमा बिपि स्मृति तथा ऎतिहासिक बार्षिक उत्सव मनाउन गैरहेको हुदा इजरायल लाई आफ्नो क्रमभुमी बनाउदै आउनु भएका श्रमजीवी साथिहरु , बिद्यार्थी , पत्रकार र सामाजिक अभियान्ता हरु यस कार्यक्रममा सहभागी भएर यस कार्यक्रम र नेपाली जनसम्पर्क इजरायल समितिको गरिमा बढाइ दिन हुन सम्पुर्ण प्रजातान्त्रिक आस्थावान साथी हरुमा बिन्रम अनुरोध गर्द्छौ ।
 
राज छत्कुली 
महामन्त्री 
नेपाली जनसम्पर्क समिती इजरायल परिवार ।
Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− one = two