अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको सातौं वार्षिक उत्सव तथा साधारणसभा हुदै

इजरायल बिसेष

तेलअविव – नेपाली कला, संस्कृति र साहित्यलाई बिश्वभर स्थापित गराउने हेतुले स्थापना भएको संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको सातौं वार्षिक उत्सव तथा साधारणसभा कार्यक्रम यहीँ जुन १४ तारिख शुक्रबार सांझ ६ बजे देखि YASODHA HAMALA, 44 TEL-AVIV मा हुने भएको छ |

इजरायलमा कार्यरत विभिन्न विधाका कलाकारहरु , साहित्यकारहरु , पत्रकारहरु , विभिन्न संघ-संस्था/संगठनका नेतृत्व वर्गहरु साथै सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरयल शाखाको सातौं वार्षिकोत्सब तथा साधारणसभा कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक निमन्त्रणा गरेको छ |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ seventy two = 73