बिश्व शान्तिको कामना गर्दै इजरायलमा सवा लाख बाती बालीयो ! 

इजरायल बिसेष

तिनजुरे अनलाइन/विश्व शान्तिको कामना  तथा कोभिडको संक्रमण हटोस् र देशमा स्थिरता छाओस् भन्ने कामना गर्दै गत सनिवार इजरायलको राम्लेमा सवा लाख बाति बालीएको छ !

काठमाडौं बानेश्वर घर भई बिगत लामो समय देखी इजरायलमा कार्यरत परदेशमा रहेर पनि नेपालमा भइ परि आउने समस्या लाइ सहयोग गर्दै आएकी सुजाता गौतमले  बाति बालेकी हुन सनिवार श्री स्वस्थानि माताको एक महिना ब्रत बसे सङै स्वस्थानी साङ्गे को अबसर पारी पण्डीत गणेश पौडेलले पुजा पाठ गर्नु भएको थियो सोही अवसरमा गौतमले उक्त बाती बाल्नु भएको हो !

उक्त कार्यमा इजरायलमा कार्यक्रम विभिन्न धार्मिक संस्था विभिन्न संघ संस्था साथै इजरायलमा कार्यरत  विभिन्न नेपाली हरुको उपस्थित रहेको थियो !                                                           त्यस्तै इजरायलका दुई धार्मिक संस्था श्री सत्य साइ सेन्टर इजरायल तथा माँ पाथिभरा भक्ति समाज इजरायल परिवारले श्री स्वस्थानी माताको एक महिना सम्म ब्रत बसि शुक्रबार उपस्थित भक्तजनलाइ प्रसाद वितरण गर्दै श्री स्वस्थानी माताको साङ्गे समाप्त) गरेका छन !

 

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

forty nine − = forty six