सुन्दर हरैंचा सेवा समाज कतारको साधारण सभा सम्पन्न,अध्यक्षमा रमेश भारती !

समाचार

तीनजुरे अनलाइन काठमाडौँ /

“हाम्रो एकता नै समाजको गतिशिलता” भन्ने मूल नाराका साथ मोरङ्ग  जिल्ला शुन्दर हरैचा नगरपालिकामा बसोबास गर्ने रोजगारीको शिलसिलामा दोहा कतारमा रहेका  सम्पूर्ण नेपाली हरुद्वारा कतारमा स्थापना गरेको संस्था “शुन्दर हरैंचा सेवा समाज कतार” को प्रथम साधारण सभा गत शुक्रबार दोहाको नज्मास्थित युनिक नेपाली रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ।

अच्युत भट्टराईको सभापतित्वमा प्रमुख अथिति  मोरङ सुनसरी सेवा समाजका अध्यक्ष चिरन्जिवि तिमल्सिना ,विशिष्ट अथिति मा मोरङ सुनसरी सेवा समाज कै निवर्तमान  अध्यक्ष तेज कटुवाल र मोरङ सुनसरी सेवा समाजका कोषाध्यक्ष नियम कुमार भुजेल रहेका थिए !अथितिमा मोरङ सुनसरी सेवा समाज कै उपाध्यक्षद्वय दिलीप पराजुली, भीम बराइली, नेपाल दशनामी दसनाामि सामाज कतारका अध्यक्ष  थमन  गिरी ,सामाजसेवी राजु राइ रहेका थिए ।

 

रमेश भारतीको अध्यक्षता मा २५ सदस्यीय कार्यसमिति गठन भएको थियो जशमा

प्रथम उपाध्यक्ष सुरज श्रेष्ठ,

द्दित्तिय उपाध्यक्ष चन्द्र पोदार,

महिला उपाध्यक्ष रेनुका कार्की,

सचिब पर्शुराम पोखरेल,

सहसचिब महेन्द्र खड्का,

कोषाध्यक्ष जोशन थापा

र सह-कोषाध्यक्ष मनोज न्यौपाने छन्।

कार्यसमिति सदस्यहरुमा नवराज पौडेल, अर्जुन कार्की, रविना भारती, मिना गिरी, रत्न तामाङ, रितेश अधिकारी, कैलाश खड्का, राजकुमार उराव, शल बहादुर श्रेष्ठ, डगेन्द्र न्यौपाने, खड्क श्रेष्ठ, गोपाल कार्की, राम लुईंटेल, ओम राइ, रविन मेचे र सन्तोष घिमिरे रहेका छन्।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

98 − ninety one =