नमस्ते नेपाल हातेमालो सामाजिक सस्था समन्वय समिती इजरायलको पहलमा १ लाख २८ हजार बराबरको  न्यानो कपडा हस्तान्तरण !

समाचार

तिनजुरे अनलाइन/                                  नमस्ते नेपाल हातेमालो सामाजिक सस्था समन्वय समिती इजरायलले  १ लाख २८ हजा २ सय तिस रुपैयाँ बराबरको न्यानो कपडा जुत्ता मोजा लगायतका सामाग्री हस्तान्तरण गरेको छ !

चितवन जिल्ला कालिका नगरपालिका वडा न १० छेरेवाङमा रहेको  श्री राष्ट्रिय आधारभुत प्रा. बि. मा अध्ययनरत १३० जना कक्षा नर्सरी देखि ५ कक्षा सम्मका अती बिपन्न पिछडिएका  गरीब चेपाङ्ग र तामाङ बालबालिका लाई जाडोको लागि न्यानो कपडा र जुत्ता मोजा सहयोग हस्तान्तरण  गरीएको इजरायल साखाकी अध्यक्ष चिनु सुबेदीले जानकारी दिएकी छन !

हस्तान्तरण कार्यक्रममा केन्द्रिय अध्यक्ष जीवन राज वन्त संरक्षक रामशरण बानिया  केन्द्रिय उपाध्यक्ष सानू खतीवडा केन्द्रीय पदाधिकारी हरु नि बर्तमान कोषाध्यक्ष गणेश जि सि साथै शिक्षक बिद्यार्थी ,  अभिभावक ,  बिधालय ब्यबस्थापन  समिती लगायतको उपस्थिती रहेको थियो !

मनोरञ्जन परोपकार लगानी  क्षेत्रको पहिचान नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान भन्ने मुल उदेश्यका साथ सामाजिक कार्य गर्ने उदेश्यले स्थापना भए सङै नेपालमा भइ परी आउने समस्यामा  निरन्तर सहयोग गर्दै आएको छ !

हस्तान्तरण गरिएका सामग्री खरिद गर्नका लागी
सहयोगी मनहरु :-
१ चिनु सुवेदी         १२१ सेकेल
२ राजकुमारी श्रेष्ठ   ५१    ”
३इन्दिरा के सि         १०५   ”
४ शम्भु खनाल           १०५    ”
५रेखा पन्त               १०५   ”
६ दुर्गा बि सि              १०५  ”
७कुसुम रिचा             १०५    ”
८ अमिरा थापा             १०५   ”
९ अर्चना भन्डारी ( १३० सेट
ट्र्याकसुट ७६ हजार नेपाली )
१० शृजना रिजाल      १०५ सेकेल
११ स्वस्तिका श्रेष्ठ       १०५  ”
१२ कटक श्रेष्ठ            ५५  ”
१३ सिन्धु पौडेल           १०१    ”
सल्लाहकार समितिबाट :-
१४ देब बास्कोटा    १००     ”
१५ भिमा थापा       ५०  ”
१६ मनु श्रेष्ठ           ५५   ”
१७ बिमला श्रेष्ठ      ५५   ”
१८ कुमार पौडेल     ५५   ”
१९ शान्ता ज्ञ्यावाली  ५५   ”
अन्य
२० कुमारी बुडाथोकी २१०  ”
२१ सरीता थापा       १०५   ”
२२ बिमला बस्नेत     २००   ”
२३ अनुराग मोक्तान    ५१  ” गरि १ लाख २८ हजा २ सय तिस
नेपाली सहयोग संकलन भएको थियो !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ four = two