श्रीमद्भगवत गीताका ५ अनमोल वचन– जीवनको हरेक मोडमा तपाईंलाई लाग्छ काम

समाचार

श्रीमद्भगवत गीतामा भगवान श्री कृष्णले दिएको उपदेशमा जीवनका हरेक गतीविध तथा हरेक अवस्थाको पूरा सार लुकेको छ ।

यी वचनमा जीवनका हरेक अनुभवका बारेमा विस्तारमा वर्णन गरिएको छ । व्यक्तिको जन्मदेखि मृत्युसम्म तथा त्यसपछिको चक्रका बारेमा श्रीमद्भगवत गीतमा विस्तारमा वर्णन गरिएको छ । गीतामा बताइएका यस्तै पाँच विषय हामी यहाँ उल्लेख गर्दै छौं जो तपाईको जीवनको हरेक मोडमा काम आउँनेछ ।

यस्तो व्यक्ति कहिल्यै खुशी हुने छैन

गीतको उपदेशमा बताइएको छ कि जो व्यक्ति विना कारण अन्य कोहीमाथि सन्देह गर्छ भने उ कहिल्यै खुशी हुन सक्दैन । शंका गर्नाले सम्बन्धहरुमा समस्या उत्पन्न हुन्छ ।

यी ३ हुन् नरकको बाटो

गीता उपदेश अनुसार वासना, रिस र लोभ यी तीन चिज नकरको द्वार हो । यदी तपाई खुसी रहन चाहनुहुन्छ भने यी तीन चीजबाट टाँढै रहनुस् ।

यसमा शोक व्यर्थ

गीतामा भनिएको छ कि जो जीव जन्म लिन्छ उसको मृत्यु निश्चित छ । यसकारण जो चिज निश्चित छ त्यसका लागि शोक या पश्चातापको कुनै अर्थ छैन ।

यस्तो व्यक्तिले गर्नु पर्छ भलाई

गीताको सारमा बताइए अनुसार यदी कोही व्यक्ति बुद्धिमान छ भने उसले समाजको भलाईको लागि काम गर्न आवश्यक छ । यस्तो व्यक्तिले विना कुनै स्वार्थ समाजको लागि योगदान दिन चाहिन्छ ।

यस्ता व्यक्तिले भगवान प्राप्ति गर्छन्

गीतको उपदेश अनुसार जो व्यक्ति भगवानलाई याद गरिरहन्छ र जसले मृत्युको समयमा भगवानलाई याद गर्छ उ सिधा भगवानको धाम

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifty seven − 54 =