प्रवासी नेपाली मञ्च,राष्ट्रिय कमिटी इजरायलद्वारा तीज तथा चोथा पर्वको अवसरमा सुभकामना आदान प्रदान कार्यक्रमको आयोजना !

इजरायल बिसेष

तिनजुरे अनलाइन ,
प्रवासी नेपाली मञ्च,राष्ट्रिय कमिटी इजरायलले तीज तथा चोथा पर्वको अवसरमा सुभकामना आदान प्रदान सङै दर खाने कार्यक्रमको आयोजना गरेको छ !

हिन्दु नेपाली नारी हरुको महान पर्व हरितालिका तीजको अबसरमा आउदो अगस्ट ३१ मा तेल अभिव सुका कार्मेल याफो पार्कमा बिहान ११ बजे उक्त कार्यक्रम आयोजना गरिएको हो !

कार्यक्रम लाई सफल बनाउन प्रवासि नेपाली मंचमा आबद्ध नेकपा (एमाले)मा आस्थावान,सुभेच्छुक,शुभचिन्त र सम्पूर्ण इजरायल वासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको उप सचिब इन्दिरा के सि ले जानकारी दिनु भएको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− one = 1