संविधान दिवस इजरायलमा मनाईयो !

इजरायल बिसेष

तीनजुरे अनलाईन /

इजरायलमा कार्यरत नेपालीहरु द्वारा संविधान दिवसको अवसरमा गत शुक्रबार साझ इजरायलको तेलअभिबमा एकआपसमा शुभकामना आदानप्रदान गर्दै दिप  प्रज्वलन गरि नेपालको  संविधान दिवस मनाएका छन् ।  

प्रबाशी नेपाली एकता  मंच इजरायलका अध्यक्ष तिर्थ गौतमले संचालन गरेको उक्त कार्यक्रममा जन सम्पर्क समिति इजरायलका सभापति खगेश्वर अधिकारी, नमस्ते नेपाल हातेलामो सामाजिक संस्थाका गणेश गिरि ,दल  बहादुर तामांग ,रुपन्देहि समाज सेवाका इश्वरी पौडेल,ओम जनजागरण  इजरायलकि अध्यक्ष गौरी माया सुबेदी,लगायतले आफ्ना विचार राख्नु भएको थियो    !

संघीय गणतन्त्र नेपालको २०७२ सालमा जारी संविधान विसयमा बोल्ने वक्ताहरुले हालको नेपालको संविधान विश्वका उत्कृष्ट संविधान हरुमा पर्ने र नेपाल(नेपालीहरुको मौलिक हक, अधिकार साथै समग्र विकासका लागि यो संविधान बाधक नभई साधक भएको दाबी गरेका थिए। भने जन सम्पर्क समिति इजरायलका सभापति खगेश्वर अधिकारिले  संविधानप्रति असन्तुस्ट रहेका  जनजातिको ले भन्दै आएको अपुरो संबिधानको बिषयमा संसदमा छलफल गरि सबैलाई न्याय मिलोस भन्ने विचार राख्नु भएको थियो ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ three = one