नेपाल तामाङ घेदुङ, इजरायलले तामाङ मातृभाषा शिक्षाको महत्व, कार्यान्वयनबारे बृहत अन्तराष्ट्रीय अन्तरक्रिया कार्यक्रम गर्दै !

इजरायल बिसेष

तिनजुरे अनलाइन ।

नेपाल तामाङ घेदुङ, इजरायलले “तामाङ मातृभाषा शिक्षाको महत्व, कार्यान्वयनको अवस्था र चुनौती को सन्दर्भमा” बृहत अन्तराष्ट्रीय अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ !

नेपाल तामाङ घेदुङको पुर्व सचिव, लेखक तथा मातृभाषा अभियान्ता प्रतीक ङेसुर तामाङको प्रमुख बक्ता आतिथ्यमा जुम भर्जुअलको माध्यमबाट आउदो २५ सेप्टेम्बर २०२४ बुधवार इजरायलको समय २:०० बजे, दिउँसो नेपाली समय : ४: ४५ बजे, साँझ उक्त बृहत कार्यक्रम गर्न लागीएको महासचिव सुनिल रुम्बा तामाङले जानकारी दीएका छन् !

जुम भर्चुअल मार्फत हुने उक्त कार्यक्रम सफल बनाउन
इजरायलमा सक्रिय रुपमा रहेका विभिन्न सामाजिक, राजनितिक, धार्मिक, संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायत इजरायलमा विभिन्न पेशामा कार्यरत नेपाली भाषी दाजुभाइ तथा दिदिबहिनीहरु सम्पूर्णमा उपस्थितका निमित्त नेपाल तामाङ घेदुङ, इजरायलले अनुरोध गरेको छ भने सहभागीताका लागी माध्यम : जुम भर्चुवल (Zoom ) Zoom id : 2458250050
Password : 2024 प्रयोग गरेर सहभागी हुन सकिने छ !

नेपाल तामाङ घेदुङ इजरायल भासा लिपि सस्कार संस्कृतिको जगेर्नाका लागी इ स २०१० मा स्थापना भएको हो ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =