तिनजुरे मिडिया ग्रुप ,
तिनजुरे मिडिया ग्रुपको मासिक सहयोग अन्तरगत ५४ औ सहयोग अन्तर्गत बाजुरा जिल्ला बुढीगङा नगर पालिका ४ बस्ने मृगौला पिडित बसन्त राउत लाई १५ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिएको छ !
लामो समय देखी दुबै मृगौला फेल भएका काठमाडौँ मा उपचार गराइ रहेका १५ बर्षका बसन्तकोआर्थिक अबस्थामा कम्जोर रहेका उनलाइ केहि सहयोग पुगोस् भनी तिनजुरे मिडिया ग्रुपका सदस्य सुनिता बिष्ट द्वारा पिडितलाइ उक्त सहयोग रकम हस्तान्तरण गरीएको अध्यक्ष देव बास्कोटाले जानकारी दिनु भएको हो |
लामो समय देखि सामाजिक कार्यमा समर्पित तीनजुरे मीडिया ग्रुपले बिगत ७ साल देखि क्यान्सर पिडित मृगौला पिडित बाढी पहिरो आगलागी पिडित लगायत समाजमा आइ पर्ने विभिन्न काममा निरन्तर सहयोग गर्दै आएको छ |
सहयोगि महानु भाबहरु ,
१. अध्यक्ष देव बास्कोटा रु. १,५०० /🌹
२. महासचिव सुकुराम पाख्रिन रु. २,००० /🌹
३. सदस्य सुनिता बिस्ट रु. १,००० /🌹
४. सदस्य भुमिनन्द रु. १,००० / 🌹
५. सदस्य ईच्छा लिम्बू रु. १,००० /
६. सदस्य टिकाराम सुनुवार रु. १,००० /
७. ब्यबस्थापक चित्र योगि रु. १,००० /
८. ब्यबस्थापक राजन खतिवडा रु. १,००० /🌹
९. ब्यबस्थापक रोशन तामाङ रु. १,००० /
१०. कोषाध्यक्ष खगेन्द्र गुरुङ रु. १,५०० /🌹
११. उपाध्यक्ष लोकेन थोक्लेन लिम्बु २,०००
१२.सल्लाहकार गणेश दाहाल २०००/ 🌹
१३.सल्लाहकार चेत नाथ सापकोटा १,५००/ लगायतले १५ हजार ५ सय रुपैया सहयोग गरेका थिए |