२०७८ आश्विन १७ गते आइतवारकाे राशिफल, जय श्री पाथिभरा माता, यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०७८ आश्विन १७ गते आइतवार तदनुसार ई. सं. २०२१ अक्टोबर ०३ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (ञलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५७ बजे र सूर्यास्त : साँझ ०५:४६ बजे, चन्द्रास्त : दिउँसो ०२:५३ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०३:४५ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४९ […]
Continue Reading
