बडादशैं नजीक आउदै गर्दा यस्तो संदेश लीएर आए बाेके दाह्री” (भिडियाे सहित)

गीत संगीत समाचार

तीनजुरे अँनलाइन|

गायक श्रीकृष्ण लुईटेल (बाेके दाह्री)को नयाँ कमेडी गीत “टिकापुर कैलाली” सार्वजनिक भएको छ । । श्रीकृष्ण लुईटेल (बाेके दाह्री)को स्वर संगीतमा रहेको उक्त  गीत जोनी योञ्जनकाे एरेन्ज रहेकाे छ |

सुमन तामाङको छायांकन रहेकाे सो गीतको भिडियोमा गायक बाेकेदाह्रीका साथै दिनेश काेइराला, रूविना गहतराज, कल्पना पाण्डे, संगिता यादव, ज्याक, पर्वत लगायतहरूको अभिनय रहेकाे छ । भिडियाेमा हेमन्त तामाङकाे सम्पादन रहेकाे छ ।

बाेके दाह्रीका प्राय गीत संदेश मुलक नै हुने गर्छन यो पटक भने नजिकिदै गरेको चाडबाड मा पटका पडकाएर रमाइलो गरिने चलन धेरै भएकोले यस्ता चिजहरुले धन जनको अकल्पनीय क्षती हुनेगरेकोले यस्ता घटना हास्दा हास्दै खेल्दा खेल्दै नघटुन भन्नका लागि यो संदेश मुलक गीत सार्बजनिक गरेको उनले बताए |

 

भिडियाे

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× six = six