श्री सत्य साई सेन्टर इजरायलको आयोजनामा  श्रीकृष्ण जन्मास्टमी  मनाईने !

तिनजुरे, श्री  सत्य साई सेन्टर इजरायलको आयोजनामा सदा झै  श्रीकृष्ण जन्मास्टमी  पर्व मनाईने भएको छ! इजरायलको हर्चीयोन ३५ मा आउदो अगस्ट २६ तारिख  साझ  आठ  बजे देखी नौ  बजे सम्म भगवान श्री कृष्णको भजन आरती सहित प्रसाद ग्रहणको कार्यक्रम रहेको अध्यक्ष नेहा मन्जु गुरुङले जानकारी दीएकी छन ! उक्त धार्मिक कार्यक्रम मा उपस्थित भई प्रसाद […]

Continue Reading

एन आर एन ए इजरायलले तीज तथा चोथा पर्बको अबशरमा दर खाने तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै !

  इजरायल गैर आबासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) इजरायलले नेपाली हिन्दु नारीहरुको  महान पर्व हरितालिका तिज तथा नेवा: समुदायको मौलिक पर्व चोथा:पुजा (२०८१) को पावन अबसरमा निसुल्क दर खाने कार्यक्रम तथा सुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गरेको छ ! आउदो अगस्ट ३० तारिख तेल अविभ एभरेस्ट डिस्को हलमा बेलुका ५ बजे देखी उक्त कार्यक्रम […]

Continue Reading

नेपाल आदिवासी जनजाति महासंघ इजरायलले ३० औं विश्व आदिवासी दिवस भव्य रुपमा मनायो

  इजरायल – नेपाल आदिवासी जनजाति महासंघ इजरायलले ३० औं विश्व आदिवासी दिवस भव्य रुपमा मनाएको छ । गत शुक्रबार इजरायलको तेलअविभ स्थित लेभेन्स्कि फुटसल खेलमैदानमा नेपाली राजदुतावास इजरायलका कार्यबाहक राजदुत कुमार बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता ३० औ बिश्व आदिवासि दिवस सम्पन्न गरेको हो ! कार्यक्रममा नेफिन इजरायलकी अध्यक्ष मनु श्रेष्ठको अध्यक्षता रहेको थियो भने […]

Continue Reading

नेपाली राजदुतावास इजरायलको प्रमुख आतिथ्यमा इजरायलमा ३० औं विश्व आदिवासी दिवस भव्य रुपमा सम्पन्न !

इजरायल – नेपाल आदिवासी जनजाति महासंघ इजरायलले ३० औं विश्व आदिवासी दिवस भव्य रुपमा मनाएको छ । गत शुक्रबार इजरायलको तेलअविभ स्थित लेभेन्स्कि फुटसल खेलमैदानमा नेपाली राजदुतावास इजरायलका कार्यबाहक राजदुत कुमार बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता ३० औ बिश्व आदिवासि दिवस सम्पन्न गरेको हो ! कार्यक्रममा नेफिन इजरायलकी अध्यक्ष मनु श्रेष्ठको अध्यक्षता रहेको थियो भने नेफिन […]

Continue Reading

नेपाल तामाङ घेदुङ, इजरायलले तामाङ गोने ङ्ञा (ज्ञान दिवस) को अबशरमा अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै !

तिनजुरे, नेपाल तामाङ घेदुङ, इजरायलले तामाङ समुदायको पौराणिक धार्मिक तथा सांस्कृतिक पर्व तामाङ गोने ङ्ञा (ज्ञान दिवस) को अवसरमा बृहत अन्तरक्रिया तथा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने भएको छ ! नेपाल तामाङ घेदुङको संघीय पुर्व उपाध्यक्ष, लेखक, समाजशास्त्री, भाषा तथा संस्कृतिविद अजितमान तामाङको प्रमुख आतिथ्यमा आउदो १९ अगस्ट सोमबार इजरायलको समय दिउसो २ बजे जुम भर्चुअल […]

Continue Reading

इजरायल देखी पानी लै पर्‍यो बोलको गीत मार्फत पुनः उदाए गायक पारस घिसिङ तामाङ !

तिनजुरे अनलाइन ! इजरायलको नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक पारस घिसिङ तामाङको  पानी लै पर्‍यो बोलको गीत ” सार्बजनिक भएको छ ! पानी लै पर्‍यो गीतमा गायक पारस घिसिङ तामाङ तथा गायीका एलिसा घिसिङ तामाङको आवाज रहेको छ योगेस वानु राईको शब्दमा रहेको उक्त पुर्वेली गीतको संगीत भने गायक पारस घिसिङकै […]

Continue Reading

इजरायल देखी पानी लै पर्‍यो बोलको गीत मार्फत पुनः उदाए गायक पारस लामा घिसिङ !

तिनजुरे अनलाइन ! इजरायलको नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक पारस लामाको पानी लै पर्‍यो बोलको गीत ” सार्बजनिक भएको छ ! पानी लै पर्‍यो गीतमा गायक पारस घिसिङ तामाङ तथा गायीका एलिसा घिसिङ तामाङको आवाज रहेको छ योगेस वानु राईको शब्दमा रहेको उक्त पुर्वेली गीतको संगीत भने गायक पारस घिसिङकै रहेको […]

Continue Reading

इजरायलमा नेवा: फुड फेस्टिवल हुदै !

इजरायल- राष्ट्रिय नेवा: खल: इजरायलको आयोजनामा इजरायलमा आउदो सेप्टेम्बर १३ तारिख नेवा: खानाका परीकार सहित नेवा:फुट फेस्टिवलको आयोजना गरिएको छ ! संस्थाको कोष अभिवृद्धिको लागि नेवा: परिकारको स्वादिष्ट खाना “नेवा: फुड फेस्टिवल” साथमा वनभोज BQQ कार्यक्रम गर्न गइरहेको संरक्षक मनु श्रेष्ठले बताउनु भयो ! उक्त कार्यक्रम Groves park, तेल अभिवमा साझ ८ बजे देखी सुरु […]

Continue Reading

इजरायलमा तीज महोत्सव २०८१ हुदै एन आर एन ए इजरायलको आयोजनामा राष्ट्रिय कलाकारहरु अस्मिता अधिकारी र चिज गुरुङ इजरायल आउदै !

इजरायल उक्त कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरुको साथमा   तिजको दर लगायत , नाच्न गाउन र रमाउन इजरायलमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू तथा क्रियाशील सङ्घ संस्थाहरू, समाजसेवीहरू, सञ्चार कर्मीहरू लगायतका इजरायलमा रहेका सम्पूर्णमा जानकारी गराउँदै उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ । नेपालबाट आमन्त्रित राष्ट्रिय नेपाली कलाकार  लोकप्रिय गायिका अस्मिता अधिकारी […]

Continue Reading

नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा ३०औं विश्व आदिवासी दिवस कार्यक्रम मनाईदै !

तिनजुरे अनलाइन ! नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा ३०औं विश्व आदिवासी दिवस कार्यक्रम भब्य रुपमा मनाइने भएको छ ! आउदो अगस्ट १६ तारीख शुक्रबार फुटसल ग्राउन्ड लेभेन्स्की पार्क तेल अभिबमा साझ ६:३० बजे देखी उक्त कार्यक्रम मनाउन लागीएको बताईएको छ ! ३०औं विश्व आदिवासी दिवसमा शेर्पा संघ, नेपाल तामाङ घेदुङ संघ, किरात राई यायोख्खा […]

Continue Reading