इजरायल देखी पानी लै पर्यो बोलको गीत मार्फत पुनः उदाए गायक पारस लामा घिसिङ !
तिनजुरे अनलाइन ! इजरायलको नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक पारस लामाको पानी लै पर्यो बोलको गीत ” सार्बजनिक भएको छ ! पानी लै पर्यो गीतमा गायक पारस घिसिङ तामाङ तथा गायीका एलिसा घिसिङ तामाङको आवाज रहेको छ योगेस वानु राईको शब्दमा रहेको उक्त पुर्वेली गीतको संगीत भने गायक पारस घिसिङकै रहेको […]
Continue Reading
