अनिरुद्र सुवेदीद्वारा बुबाको पुण्यतिथीको अवसरमा मानवसेवा आश्रम चितवनमा सहयोग

पर्वतः पर्बत जिल्ला कुस्मा नगरपालिका १० सिमखेत स्थायी घर भई हाल इजरायलमा रहनुहुने चितवन समाज इजरायलका सल्लाहकार तथा बुद्धसन्देश डट कमका प्रधान सम्पादक अनिरुद्र सुवेदीद्वारा आफ्नो स्व बुवा तुल्सी प्रसाद सुवेदीको पुण्यतिथिको अवसरमा मानवसेवा आश्रम चितवन शाखाका गरिमा लक्ष्मीनारायण आमाबुबा,दाजुभाई,दिदीबहिनी र बालगोपाल बाबुनानीहरूलाई बेलुकिको भोजन सेवाका साथसाथै १४ थान ब्लाङकेट सप्रेम अर्पण गर्नुभएको छ । […]

Continue Reading

पित्रीहरुलाई परदेशबाट सम्झेर दानधर्म : हिमा शिवाकोटी

झापा- हिन्दुहरुको महान पर्व दशैको पुर्वार्धमा पर्ने सोर्हश्राद्धमा आफ्ना दिवङगत पित्रीहरु धरतीमा ओर्लन्छ्न भन्ने मान्यता रहेको छ । यही समयमा हिन्दुधर्मावलम्बीले दिवङगत पित्रीहरुको नाममा दानधर्म गर्ने, पुन्यकाम गर्ने, १६ दिनभित्र पर्ने तिथिका आधारमा श्राद्ध गर्ने परम्परा रहेको छ । यही सिलसिलामा वैदेशिक रोजगारीको लागि दुई वर्षदेखि युएईमा रहेकी झापा अर्जुनधारा- २ खुदुनाबारी, कुमीटारकी कर्मयोगी आमा […]

Continue Reading

नेपाल मजदुर किसान पार्टी मोरङ जिल्ला समितिको पुनःगठन

बिराटनगर, नेपाल मजदुर किसान पार्टी मोरङ जिल्ला समितिको पुनःगठन भएको छ । शनिबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलाबाट शालिग्राम राउतको संयोजकत्वमा तेस्रो मोरङ जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ । जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै नेमकिपाका बैकल्पिक केन्द्रीय सदस्य सरोजकुमार साहले नेमकिपा भारत र मधेस विरोधी पार्टी होइन बरु मधेसको सामन्तवादी सोच, भारतीय एकाधिकार पुँजी र […]

Continue Reading

सुन्दर हरैंचा सेवा समाज कतारको साधारण सभा सम्पन्न,अध्यक्षमा रमेश भारती !

तीनजुरे अनलाइन काठमाडौँ / “हाम्रो एकता नै समाजको गतिशिलता” भन्ने मूल नाराका साथ मोरङ्ग  जिल्ला शुन्दर हरैचा नगरपालिकामा बसोबास गर्ने रोजगारीको शिलसिलामा दोहा कतारमा रहेका  सम्पूर्ण नेपाली हरुद्वारा कतारमा स्थापना गरेको संस्था “शुन्दर हरैंचा सेवा समाज कतार” को प्रथम साधारण सभा गत शुक्रबार दोहाको नज्मास्थित युनिक नेपाली रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। अच्युत भट्टराईको सभापतित्वमा […]

Continue Reading

किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा इजरायलमा चासाेक तङ्नाम मनाइने, गायक पोख्रेल र गायिका सुनिता इजरायल आउने!

इजरायल- भेषभुषा,भाषा,लिपि,संस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं, आफ्नो जस्तै अरुको कला,संस्कृति स-सम्मान,समर्थन गरौं” भन्ने नारा सहित स्थापना भएको संस्था किराँत याक्थुङ चुम्लुङ इजरायलले सदा झैँ यो बर्षपनि याक्थुङहरुको राष्ट्रिय चाड २०७६  (येले तङ्बे ५०७९  )  चासोक तङ्नाम (न्वागी पुजा) गत बर्ष झैँ यो साल पनि मनाउने भएको छ ! आउदो डिसेम्बर १३ तारिख २०१९ शुक्रबार आयोजना […]

Continue Reading

‘शंका गर्ने व्यक्तिलाई संसारमै शान्ति मिल्दैन’

हिन्दु धर्मवालम्वीहरुका लागि गीताको विशेष महत्व रहन्छ । उनीहरु गीताको पाठ गर्ने मात्र नभइ श्रद्धा भक्तका साथ पूजा आरधाना पनि गर्ने गर्दछन् । यहाँ श्रीमद् भागवत गीताका अनमोल वचनहरु उल्लेख गरिएको छ जुन भनाइ तपाईंको जीवनका लागि पनि महत्वपूर्ण बन्न सक्छन् । – शंका गर्ने व्यक्तिको लागि न त यस संसारमा शान्ति मिल्छ न त […]

Continue Reading

युएईबाट हास्यटेलिशृङ्खला बेसारेको मायाजाल सार्वजनिक

समाचार  युएई-वैदेशिक रोजगारीको लागि युएई आएका नेपाली कलाकारिता क्षेत्रमा रुचि भएका नेपालीहरुले यहाँबाट हास्य टेलिशृङ्खला नियमित सार्वजनिक गर्ने भएका छन् । नयाँ सोच र शैलीमा निर्माण गर्ने हास्य टेली शृङ्खला “बेसारेको मायाजाल” को पहिलो भाग अगस्ट २९ मा सार्वजनिक गरेर यसलाई निरन्तरता दिने शृङ्खलाका व्यवस्थापक मध्येका कैलाश अर्यालले बताएका छन् । उर्जावान र क्रिएटिभ युवा […]

Continue Reading

युएई एक्सचेञ्ज-हिमाल रेमिटको दशै-तिहार अफर सार्वजनिक ।

युएई १० लाख रुपैयाँ नेपालीहरुले पाउने । युएई- युएईको रेमिट्यान्सको क्षेत्रमा लोकप्रिय एक्सचेञ्ज साथै सबैभन्दा धेरै नेपालीले कारोबार गर्ने कम्पनी युएई एक्सचेञ्ज नेपालीहरुको महान चाड दशैको उपलक्ष्यमा आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । युएई एक्सचेञ्जले आफ्ना सम्पुर्ण नेपाली ग्राहक, शुभचिन्तक तथा रोजगारीको क्रममा युएईमा रहेका सबै नेपालीहरुलाई दशै-तिहारको खुसीमा अझ खुसी थप गर्न यो […]

Continue Reading

युएईमा अलपत्र परियारलाई नेपाली जनसम्पर्क समितिद्वारा नेपाल फिर्ता

आरपी सहयात्री युएई- वैदेशिक रोजगारीको क्रममा युएईमा अलपत्र अवस्थामा रहेका सुर्खेत जिल्लाका पुस्कर परियारलाई नेपाली जनसम्पर्क समितिले उद्वार गरी नेपाल फर्काएको छ । आफ्नो साथमा रहेको पासपोर्ट हराएका परिवार विगत ३ महिनादेखि अलपत्र परेको अवस्थामा पार्कमा सुतेर दिन काटेर बसेका थिए । नेपाली जनसम्पर्क समितिका पदाधिकारीले पार्कबाट उठाएर नेपाली दूतावासको सम्पर्कमा लगेर उद्दार प्रक्रिया थालेको […]

Continue Reading

जन्मदिनको उपलक्ष्यमा अक्षयकोषलाई सहयोग

अगस्ट १०- वैदेशिक रोजगारीको सिलसिलामा युएईमा १५ वर्ष काम गरेका झापाका एक युवाले आफ्नो जन्मदिनको उपलक्ष्यमा असहाय बालबालिकाहरुको लागि स्थापना हुन लागेको अक्षयकोषमा रकम जम्मा गरेका छन् । झापा बुद्धशान्ति गाउँपालिका वडा नम्बर-३ का टीका कटेलले आफ्ना बुबाआमाको नाममा करिब १५ हजार रुपैयाँ जम्मा गरेका हुन् । जन्मदिनको अवसरमा पार्टीको नाममा फजुल खर्च गर्नुभन्दा आफ्ना […]

Continue Reading