सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल
२०७८ शुक्रबार । विश्वमा सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल परेको छ । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट १० देशको सूचीमा नेपाललाई पनि राखेको छ । उत्कृष्ट १० देशको सूचीमा नेपाल आठौँ स्थानमा छ । नेपालको अगाडि सातौँ स्थानमा ओमान र पछाडि नवौँ स्थानमा मलावी छ । घुम्नका लागि […]
Continue Reading
