बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा सम्पूर्ण देश बिदेशमा रहनु भएका बुवा आमा नेपाली दाजुभाई दिदीबहिनीहरु मिडिया प्रेमी साथिहरु मा सुख शान्ति समृद्धि एबम उत्तर उत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु! तीनजुरे मीडिया ग्रुप प्रबाश नेपाल ब्यबस्थापक मनको साथी चन्चले सुरेश भुजेल लालीगुराँस नगरपालिका ४ फुलेक हाल दोहा कतार मन मुटु को […]

Continue Reading

दशैंलाई शाकाहारी बनाउन आग्रह सहित,चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को “दशैँ आयो”सार्बजनिक ।

दशैंलाई शाकाहारी बनाउन आग्रह सहित,चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को “दशैँ आयो” बोलको गीत सार्बजनिक भएको छ । गीतमा स्वर, शब्द तथा संगीत श्रीकृष्ण लुइँटेलकै रहेको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा कलाकारको रूपमा श्रीकृष्ण लुइँटेल र मुना प्रसाईंलगायतका अन्य कलाकार को भूमिका देख्न सकिन्छ । श्रीकृष्ण लुइँटेलकै निर्देशनमा तयार भएको गीतको भिडियोलाई जोनी […]

Continue Reading

युएईबाट नियमित हास्यटेलिशृङ्खला बेसारेको मायाजालको तेस्रो भाग सार्वजनिक ।

युएई-वैदेशिक रोजगारीको लागि युएई आएका नेपाली कलाकारिता क्षेत्रमा रुचि भएका नेपालीहरुले यहाँबाट हास्य टेलिशृङ्खलाको तेस्रो भाग सार्वजनिक गरेका छन् । पहिलो र दोस्रो भागभन्दा अझ स्तरीय शृङ्खला तयार पारेको बेसारेको मायाजालको समुहले तेस्रो भागलाई नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा समर्पित गरेको छ । यो शृङ्खलाले नेपाल सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई […]

Continue Reading

गायिका जानुका बस्नेतको मनभरी बोलको गीत सार्बजनिक ।

गायिका जानुका बस्नेतको नया गीति कोशेली मन भरि बोलको गीत सार्बजनिक

Continue Reading

संबिधान संशोधनको माग राख्दै नेपाल आदिबासी जनजाती महासंघ इजरायलले मनायो कालो दिन

सेप्टेम्बर २१ तेल अभिव / असोज ३ गते नेपालको संबिधान जारी भएको दिन देशभर विभिन्न कार्यक्रम गरि मनाईरहेको छ भने एक पक्ष भने यसको बिरोध तथा संशोधन गर्नु पर्ने माग राख्दै कालो दिवसको रुपमा मनाईरहेको छ । नेपाल आदिबासी महासंघ इजरायलले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाएको छ ।इजरायलको तेल अभिव स्थित लेबेन्सकी पार्कमा […]

Continue Reading

पारस शाहले मुख खोले, विमानस्थल विवादको यस्तो खुलासा

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अधिकृतलाई हातपात गरेको सन्दर्भमा पूर्व युवराज पारस शाहले आफ्नो धारणा सार्वजनिक गरेका छन् । विमानस्थलको सुरक्षामा खटिएका सईलाई हातपात गरेको भिडियो सार्वजनिक भएपछि शाहको सामाजिक सञ्जालमा चर्को आलोचना खेपिरहेका छन् । सामाजिक सञ्जालमार्फत् शाहले भने, ‘मेरो आमा उपचारको क्रममा बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब त्यहाँका प्रहरी अधिकृतले […]

Continue Reading

इजरायलमा २५ औ विश्व आदिबासी दिवस सम्पन्न !

इजरायलमा २५ औ विश्व आदिबासी दिवस सम्पन्न ! तेल अभिव :- नेपाल आदिवासी जनजाती महासंघ इजरायलद्वारा इजरायलमा २५ औ विश्व आदिबासी दिवस भब्य रुपमा सम्पन्न भएको छ । गत शुक्रबार लेबेन्दा ३२ तेलअबिबमा नेपाल आदिबाशी  जनजाती महासंघ इजरायलका अध्यक्ष तथा उक्त कार्यक्रमका  सभापति  तारा काउचा रहेका थिए  कार्यक्रममा प्रमुख अतिथी नेपाल जनजाती महासंघ केन्द्रका उपाध्यक्ष […]

Continue Reading