जन्मदिनको उपलक्ष्यमा अक्षयकोषलाई सहयोग
अगस्ट १०- वैदेशिक रोजगारीको सिलसिलामा युएईमा १५ वर्ष काम गरेका झापाका एक युवाले आफ्नो जन्मदिनको उपलक्ष्यमा असहाय बालबालिकाहरुको लागि स्थापना हुन लागेको अक्षयकोषमा रकम जम्मा गरेका छन् । झापा बुद्धशान्ति गाउँपालिका वडा नम्बर-३ का टीका कटेलले आफ्ना बुबाआमाको नाममा करिब १५ हजार रुपैयाँ जम्मा गरेका हुन् । जन्मदिनको अवसरमा पार्टीको नाममा फजुल खर्च गर्नुभन्दा आफ्ना […]
Continue Reading