इजरायलमा नेपाली नयाँ बर्ष सांगीतिक साझ २०७५ को सम्पूर्ण तयारी पुरा ,नेपाल आइडल टिम  बिहिबार इजरायल आईपुग्ने {भीडियो सहित}

इजरायल बिसेष

तिनजुरे अनलाइन,तेलअविव |

इजरायलमा कार्यरत  रहेका नेपालीहरु जो बिभिन्न समस्या र जघन्य रोग बाट ग्रसित छन् उनीहरुको सहयोगार्थ स्वरुप आपतकालीन अक्षय कोश खडा गर्ने उद्देश्यले गैर आवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद इजरायलको मुल आयोजकत्व , नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजक र इजरायलमा स्थापित बिभिन्न संघ संस्था तथा संगठनहरुको सह आयोजकमा नेपाली नयाँ बर्ष २०७५ साँस्कृतिक साँझको सम्पूर्ण तयारी पुरा भएको छ | नेपाल आइडलका मुख्य तीन कलाकार नेपाल आइडल बुद्ध लामा, दोश्रो निशान भट्टराई र तेश्रो प्रताप दासका साथमा कार्यक्रम संचालक सुशील नेपाल बिहिबार   इजरायल आइपुग्ने भएका छन् |

भिडियो …

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × = one