गितकार संगिता आङथुपोको पहिलो गित “”तिम्रो लागी सार्वजानिक

गीत संगीत

प्रकाश पाक्साँवा तेह्रथुम १७ साउन

गितकार संगिता आङथुपोको पहिलो गित तिम्रो लागी सार्वजानिक भएको छ । आफ्नो मायाको लागी साँचीएको खुशी पोखीएपछी मायाले छोडी दिदाँ आफ्ना पाईला रोकिएको भाव रहेको गितकार संगिताको पहिलो गित बजारमा सार्वजानिक भएको हो ।

गितमा समाजका भएको यर्थाथ.घटनालाई गितको माध्यमबाट पस्कीने कोशिष गरिएको छ । पुर्बका लोकप्रिय गायक राजु आङदेम्बेको स्वरमा रहेको गितमा अभीनय ईन्द्रशुसिल चोङबाङ र नमिता लिम्बुको रहेको छ ।

आफ्नै मुटु पराईले खोसि दिँदाको पिडाहरु सँगै बिश्वासघाती मायालुको सम्झनाका तरेलीहरुमा सजाउँदै मनभरी पिडाहरु बोकी जिउनुको पिडाहरु समाबेश गरीएको छ ।

मायालुले छाडेपनी उनको प्रगतीको कामना गरीएको गितमा बालकालाकार बालिसा लिम्बुको साथमा ज्ञानेन्द्र इम्सङको अभीनय रहेको छ ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ forty nine = fifty six