विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको पाचौं अधिबेशन सम्पन्न

इजरायल बिसेष

तेलअविव – विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको पाचौं अधिबेशन गत ३० अगस्ट २०१९ (शुक्रबार) तेलअविवमा सम्पन्न भएको छ ।

अधिबेशनबाट अध्यक्षमा सर्वसहमत  सानु खातिवडा निर्वाचित भएकी छिन् ।निबर्तमान अध्यक्ष तथा सभापति सानू गुरुङ बाट कार्यसमितिलाई स सम्मान सहित कदर पत्रले सम्मान गर्नु भएको थियो ।

 

कार्यसमितिका अन्य पदाधिकारीमा हार्दिक बधाई तथा सफल बरिष्ठ उपाध्यक्ष- सुरेन्द्र प्रसाई,प्रथम उपाध्यक्ष भिमा थापा,उपाध्यक्ष सिन्धु पौडेल ,महासचिव रेखा पन्त ,सचिब दिपक क्षेत्री ,कोषाध्यक्ष शान्त खबास ,सदस्यहरुमा सम्झना पन्त , कल्पना सुवेदी र  राजकुमारी श्रेष्ठ भएका छन् ।

 

पाँचौ अधिवेशन कार्यक्रम सफल बनाउनको निमित्त उपस्थित सम्पुर्ण दाजुभाइ दिदिबहिनी तथा प्रत्यक्ष अप्रत्यक्ष साथ सहयोग दिनु हुने तमाम महानुभावहरुलाई कार्यक्रमका सभापति सानु गुरुङले हार्दिक आभार सहित धन्यवाद व्यक्त गरेकी थिईन्  ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ fifty two = sixty