वलिहाङ कप फुटबल प्रतीयोगिता  छैटौं संस्करणको सम्पुर्ण तयारी पुरा  विजेताले  ८ हजार सेकल नगद पाउने  !

इजरायल बिसेष खेलकुद

तिनजुरे अनलाइन  |
किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा हरेक बर्ष आयोजना हुने वलिहाङ कपको छैटौं संस्करण वलिहाङ कप – ५०८२ को सम्पुर्ण तयारी पुरा भएको बताईको छ ।

आउदो अक्टुवर ७ तारिख हुने उक्त   प्रतियोगितामा इजरायलमा रहेका ६ वटा फुटवल टिमहरुले सहभागिता जनाउने भएका छन् । जसमा आयोजक टिम, राइजिंग स्टार र दार्जिलिंग भेट्रान पोल ए मा परेका छन् भने हाइफा टाइगर, सेवेन स्टार हाइफा र दार्जीलिंग युनाइटेड पोल बि मा परेका छन् ।

आयोजक टिमका टिम मेनेजर कुमार आङदेम्बे अबिका अनुशार यस पटकको विजेताले आठ हजार   सेकेल र उपविजेताले चार हजार  सेकल नगद पाउनुको साथै ट्रफी, मेडल लगायत बेस्ट किप्पर, बेस्ट डिफेन्स बेस्ट प्लयेर, सर्वाधिक गोल स्कोर सबैलाई नगद २०० सेकल ट्र्फी र सबै खेलमा म्यान अफ द म्याच को पुरस्कार रहेको बताएका छन् ।                                आउदो अक्टुवर ७ तारिख हुने खेलका लागी सहभागी टिम साथै खेलाडी नामावलि

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 8 =