एनआरएनए – एनसीसी इजरायलको सातौं राष्ट्रिय अधिबेसन सम्पन्न  अध्यक्षमा पुनः गणेश गिरि चयन !

इजरायल बिसेष

•तिनजुरे अनलाइन !

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद(एनआरएनए-एनसिसी) इजरायलको सातौं राष्ट्रिय अधिवेशन गणेश गिरिको अध्यक्षमा सम्पन्न भएको छ !

निर्वाचन समितीका संयोजक दिपक प्रसाद ओलिका अनुसार सम्पुर्ण पदमा निर्बीरोध चयन भएका हुन !

२०२१देखी २०२३ सम्मका लागी आइसीसी सदस्यमा बिशाल ज्ञवालि समेत निर्बीरोध चयन भएका हुन !

नयाँ कार्यसमिती यस्तो रहेको छ ,

अध्यक्ष : गणेश गिरी
बरिस्ठ उपाध्यक्ष: सुमी थापा
उपाध्यक्ष: भृकुटी बानियाँ (शुसिला बस्नेत)
महिला उपाध्यक्ष: सुनिता गुरुङ्
महासचिब: श्रीकृष्ण भण्डारी
सचिब: अलि महमत मिया
कोषाध्यक्ष:दिलिप सुन्दास
महिला प्रतिनिधि: सुनिता आम्बोग (ल्हमु तमु)
सदस्यहरु :
क) पुजा (रुवी) चौधरी
ख) कोपिला भट्टराई
ग) खिमा पुन
घ) कमला भुसाल
ङ) राम बहादुर बिष्ट
च) तैज बहादुर गुरुङ
छ) रण कुमारी गल्देन तामाङ रहेका छन !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ninety ÷ nine =