इजरायल गोर्खा एसोसिएसन द्वारा प्रकासित साहित्यीक पुस्तक  “आकांक्षा”बिमोचन हुने ।

इजरायल बिसेष

तीनजुरे अनलाइन /

इजरायल गोर्खा एसोसिएसन द्वारा प्रकासित साहित्यीक पुस्तक  “आकांक्षा”को  बिमोचन आउदो सेप्टेम्बर १३ तारिक शुक्रबार एभरेस्ट क्लब तेलअबिभ मा साझ ७ बजे हुने भएको छ !

बैदेसिक रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत नेपाली भाषी साहित्यिक मनहरु बाट संयुक्त रुपमा लिखित उक्त पुस्तक  नेपाली र गोर्खा भारतीय नागरिक हरुको संगठन इजरायल गोर्खा एसोसिएसनको संयोजनमा प्रकासित भएको हो ।यश पुस्तक भित्र बिभिन्न  सर्जकका ३१ वटा साहित्यिक सिर्जना रहेका छन् भने पुस्तक ७१ पेजको रहेको छ।

जशमा सम्पादक  पासड्ग थोक्ते शेर्पा, सह सम्पादक हरु बिध्या थापा मंगर , ग्रेसी राई ,शुसान्त राई दुड्गमाली, रहेका छन्  उक्त बिमोचन कार्यक्रममा सफल बनाउन उपस्थितको लागि इजरायलमा कार्यरत सम्पूर्ण  नेपाली भाषी दाजु भाइ तथा दिदि बहिनि हरुमा आयोजक संस्था इजरायल गोर्खा एसोसिएसनले अनुरोध गरेको कुरा अध्यक्षा किशोर चौहानले जानकारी दिनु भयो ।

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ three = one