नेपाली जनसंम्पर्क समिति इजरायलद्वारा सहयोग !

इजरायल बिसेष सामाजिक

तिनजुरे अनलाइन !
नेपाली जनसंम्पर्क समिति इजरायलद्वारा नेपाल सरकार मार्फत जि, टु, जि, मर्फर इजरायल आई केहि महिना अघि स्वस्थ्यमा समस्या आइ नेपाल फर्केका रुस्तम अलि सहयोग गरेको छ !

आर्थिक अबस्था कम्जोर भएका अलिलाई उपचारमा सहयोग पुगोस् भनी नेपाली कांग्रेस महोत्तरी जिल्ला सभापति नागेश्वर यादव मार्फत उक्त सहयोग हस्तान्तरण गरिएको जनसम्पर्क इजरायलकी सभापति दिपिका भुसालले जानकारी दीएकी छन !

सहयोग रकम नेपाली जनसम्पर्क समिति इजरायल मार्फत पचास हजार साथै सल्लाहकार शान्ता खवास बाट सात हजार गरि सन्ताउन्न हजार सहयोग गरिएको बताइएको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

80 ÷ eight =