गायिका जानुका बस्नेतको नया कोशेली “मनभरी” सार्बजनिक ।

गीत संगीत

गायिका जानुका बस्नेतको नया कोशेली “मनभरी” सार्बजनिक भएको छ !

धादिंग जिल्लामा जन्म भै २०६६ साल देखि गीत संगीतमा पाइला चालेकी बस्नेतको  गर्छु तिम्लाई प्यार’बोलको गीत बजारमा आइ सकेको छ !भने मायाको बोलि बोलको गीत केहि दिनमै सार्बजनिक हुने बस्नेतले जानकारी दीएकि छन् ।

मनभरी”गीत माया पिरती गीतमा माया पिरतीका कुरा सुन्न पाइन्छ जसमा आवाज  रुपक परियार। गीता देबी र जानुका बस्नेतको रहेको छ भने लय सब्द  रुपक परियार को रहेको छ । यो गीत OSR डिजिटल युट्युब च्यानल मार्फत बजारमा सार्बजनिक गरिएको हो !

Rupak Pariyar and Januka Basnet’s Joint Presentation “Man Bhari” Song: Man Bhari… Album: “Man Bhari” Vocal: Rupak Pariyar, Gita Devi, Januka Basnet Lyrics/Music: Bishnu Tamang Mixing: Kumar Sanu Studio: Shankar Digital (P) Ltd. Featuring: Rabina, Rajendra, Sandesh Cinematographer: Namaraj Ghimire Edit: Bir Bahadur Tharu Production Controller: Nabaraj Bhattarai

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ three = 2