माबो कृएसनको प्रस्तुतिमा गीतकार नुतन भुसालको “कैदी” बोलको गीत चाडैं बजारमा !

गीत संगीत

तिनजुरे अनलाइन !

गीतकार नुतन भुसालको कैदी बोलको गीत चाडैं बजारमा आउने भएको छ

नुतन शैली एल्वम भित्र रहेको नेपाली आधुनिक गीत “कैदी”मा विश्व नेपालीको स्वर सुनिल मास्केको संगीत तथा रिकेस गुरुङको संगीत संयोजन रहेको छ।

इजरायलका विभिन्न शहरमा छायांकन भएको उक्त गीत
माबो कृएसनको प्रस्तुति रहेको छ गीतमा प्रकाश श्रेष्ठ र बिस्नु कटेलले अभिनय गरेका छन भने छायांकन / सम्पादनमा सन्तोस माबो र निर्देशनमा कृएसनकै सम्पुर्ण टिम रहेको राज लिम्बुले जानकारी दीएका छन !

छायांकनको सम्पुर्ण काम सकिएको र चाडैं बजारमा आउन लागेको माबो कृएसनका प्रमुख सन्तोष माबोले बताए !

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− one = 6