गीतकार नुतन भुसालको “घुर्क्याए कोल्टे फेर्दै”बोलको गीत सार्बजनिक ।

भिडियो

प्रवासी भुमीमा रहेर नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहँदै आएकी गीतकार नुतन भुषालको नयाँ गीत सार्वजनिक भएको छ ।

‘घुर्क्याएर” बोलको उक्त गीतमा सुमधुर स्वरकी धनी गायिका पुर्णिमा लामाको स्वर रहेको छ ।

गीतका संगीतकार भने दिपकराज विश्वकर्मा हुन् । महेश पाण्डेले एरेन्ज गरेको गीतलाई मनोज परियारले मिक्सिङ एण्ड मास्टरिङ गरेका हुन् । मेलिना र अश्विनको अभिनय रहेको गीतको भिडियो छायांकन भने बुद्ध थापाले गरेका हुन् ।

 

 निकेश खड्को निर्देशन रहेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ two = two