तेह्रथुम /
भासा कला संस्कृतिको जगेर्ना गर्ने उदेश्य ले स्थापना भएको किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा तेह्रथुम लालिगुरास नगरपालिका ६ प्रथाप सुङ्नाम निवासी मिर्गौला पीडित दिपेन लिम्बुलाइ ९०हजार सहयोग हस्तान्तरण भएको छ !
लामो समय देखी दुबै मिर्गौला फेल भई प्रत्यारोपण गर्नु पर्ने भएको तर घर परिवारको आर्थिक स्थिति एकदमै नाजुक भएको कारण सहयोगको लागि इजरायल चुम्लुङ प्रती सहयोगको अपेक्षा गरेका थिए !
गत बिहिबार लालिगुरास नगरपालिका लिम्बुवान पार्टी नगर कमिटी अध्यक्ष साथै पार्टी जिल्ला कमिटि सदस्य गुमान सिङ सेनेहाङ लिम्बु, लालिगुरास नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तिलोचन लिम्बु तथा वडा सचिब दिलिप लिम्बु मार्फत पीडित बिरामीको आमा कलमाया लिम्बु उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो !
सहयोग लिदै पीडितकी आमा कल मायाले सहयोग संस्था ब्यक्ति लाइ हार्दिक आभार व्यक्त गरेकी थिइन उक्त सहयोग रकम कि.या.चु.इजरायलकी सदस्य कमला सेनेहाङको संयोजकमा संकलन भएको थियो |
#सहयोगी नामावली
१) प्रबिन + कमला १००$
२)अभि आङ्देम्बे ११० सेकेल
३) नुमा काङ्भा लिम्बु १०१ सेकेल
४) कुमारि तामाङ १०० सेकेल
५)तुल्सा तुम्बाहाङ्फे १०० सेकेल
६)सन्ञु केदेम १०० सेकेल
७) सुन्दर नेपाल १०० सेकेल
८)दावा सेर्पा ६० सेकेल
९) लता लिम्बु ५५ सेकेल
१०) दुर्गा लिम्बु ५५ सेकल
११) सोनि साम्सोहाङ ५५ सेकेल
१२) कबिता गुरुङ ५५ सेकेल
१३) आशा लिम्बु राई ६० सेकेल
१४) प्रतिमा ५५ सेकेल
१५) पुरन लिम्बु ५५ सेकेल
१६) गुरास राई १०५ सेकेल
१७) प्रकास पि के ५५ सेकेल
१८) सन्तोस लिम्बु ५५ सेकेल
१९) बसन वानेम ५५ सेकेल
२०) कन्चन काङ्भा लिम्बु ५५सेकेल
२१) दिपा लिम्बु ५५ सेकेल
२२)गिता तुम्बाहाङ्फे ५५ सेकेल
२३)पबि चेम्जोङ ५५ सेकेल
२४ ) सम्झना चेत्रि ५१ सेकेल
२५) प्रबिन श्रेष्ठ ५५ सेकेल
२६) दिलु लिम्बु ५१ सेकेल
२७) सुबास थापा ५५ सेकेल
२८) बिश्नु लक्सम ५१ सेकेल्)
२९) नयन इम्सोङ १०५ सेकेल
३०) आईन्द्र योङ्या ५५ सेकेल
३१) राज लिम्बू ५५ सेकेल
३२) सङ्गिता आङ्थुपो१०५सेकेल
३३) सुदिप आङ्बुङ १०१ सेकेल
३४) सकुन ईजम लिम्बु ५५ सेकेल
३५) रोश्नि लिम्बु ५५ सेकेल
३६) जनम चेम्जोङ १००सेकेल