तेह्रथुमका मिर्गौला पीडित दिपेनलाई किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा ९० हजार सहयोग !

समाचार

तेह्रथुम /
भासा कला संस्कृतिको जगेर्ना गर्ने उदेश्य ले स्थापना भएको किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा तेह्रथुम लालिगुरास नगरपालिका ६ प्रथाप सुङ्नाम निवासी मिर्गौला पीडित दिपेन लिम्बुलाइ ९०हजार सहयोग हस्तान्तरण भएको छ !

लामो समय देखी दुबै मिर्गौला फेल भई प्रत्यारोपण गर्नु पर्ने भएको तर घर परिवारको आर्थिक स्थिति एकदमै नाजुक भ​एको कारण सहयोगको लागि इजरायल चुम्लुङ प्रती सहयोगको अपेक्षा गरेका थिए !

गत बिहिबार लालिगुरास नगरपालिका लिम्बुवान पार्टी नगर कमिटी अध्यक्ष साथै पार्टी जिल्ला कमिटि सदस्य गुमान सिङ सेनेहाङ लिम्बु, लालिगुरास नगरपालिका वडा न​म्ब​र ६ का वडा अध्यक्ष तिलोचन लिम्बु तथा वडा सचिब दिलिप लिम्बु मार्फत पीडित बिरामीको आमा कल​माया लिम्बु उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो !

सहयोग लिदै पीडितकी आमा कल मायाले सहयोग संस्था ब्यक्ति लाइ हार्दिक आभार व्यक्त गरेकी थिइन उक्त सहयोग रकम कि.या.चु.इजरायलकी सदस्य कमला सेनेहाङको संयोजकमा संकलन भएको थियो |

#सहयोगी नामावली

१) प्र​बिन + कम​ला १००$
२)अभि आङ्देम्बे ११० सेकेल
३) नुमा काङ्भा लिम्बु १०१ सेकेल
४) कुमारि तामाङ १०० सेकेल
५)तुल्सा तुम्बाहाङ्फे १०० सेकेल
६)स​न्ञु केदेम १०० सेकेल
७) सुन्द​र नेपाल १०० सेकेल
८)दावा सेर्पा ६० सेकेल
९) ल​ता लिम्बु ५५ सेकेल
१०) दुर्गा लिम्बु ५५ सेकल
११) सोनि साम्सोहाङ ५५ सेकेल
१२) कबिता गुरुङ ५५ सेकेल
१३) आशा लिम्बु राई ६० सेकेल
१४) प्र​तिमा ५५ सेकेल
१५) पुर​न लिम्बु ५५ सेकेल
१६) गुरास राई १०५ सेकेल
१७) प्र​कास पि के ५५ सेकेल
१८) स​न्तोस लिम्बु ५५ सेकेल
१९) ब​स​न वानेम ५५ सेकेल
२०) कन्च​न काङ्भा लिम्बु ५५सेकेल
२१) दिपा लिम्बु ५५ सेकेल
२२)गिता तुम्बाहाङ्फे ५५ सेकेल
२३)प​बि चेम्जोङ ५५ सेकेल
२४ ) स​म्झ​ना चेत्रि ५१ सेकेल
२५) प्र​बिन श्रेष्ठ ५५ सेकेल
२६) दिलु लिम्बु ५१ सेकेल
२७) सुबास थापा ५५ सेकेल
२८) बिश्नु ल​क्स​म ५१ सेकेल्)
२९) न​य​न इम्सोङ १०५ सेकेल
३०) आईन्द्र​ योङ्या ५५ सेकेल
३१) राज लिम्बू ५५ सेकेल
३२) सङ्गिता आङ्थुपो१०५सेकेल
३३) सुदिप आङ्बुङ १०१ सेकेल
३४) सकुन ईजम लिम्बु ५५ सेकेल
३५) रोश्नि लिम्बु ५५ सेकेल
३६) ज​न​म चेम्जोङ १००सेकेल

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven × = 21