नेवाखल इजरायल द्वारा नेपाल सम्बत ११४१ न्हु दँ साथै स्वन्ति नख: को  अबसरमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना !

इजरायल बिसेष समाचार

तिनजुरे अनलाइन /राष्ट्रिय नेवा खल इजरायलको आयोजनामा नेपाल सम्बत ११४१ न्हु दँ साथै स्वन्ति नख: को  अबसरमा अनलाइन जुम मार्फत  शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको छ !

सुचना जस्ताको त्यस्तै
ज्वज्वलपा !
नेपाल सम्बत ११४० कौलागा द्वादशी तिथि अर्थात २०२० नोभेम्बर १२ तारिख बिहीवार इजरायलको समय दिउँसो १ बजे राष्ट्रीय नेवा: खल: इजरायलको आयोजनामा हुन गईरहेको नेपालको मौलिक सम्बत, नेपाल सम्बत ११४१ न्हु दँ साथै स्वन्ति नख: को पावन अबसरमा शुभकामना आदान-प्रदान कार्यक्रम Zoom भर्चुअल अनलाइन मार्फत हुन गई रहेको हुँदा सम्पुर्ण आदर्णीय दाजुभाई तथा दिदीबहिनीहरुलाई गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं, सुभाय् ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × = fifty