नम्रता उप्रेतीको अध्यक्षतामा जरोकिलो सहृदयता अन्तरास्ट्रिय इजरायल कार्य समिती गठन !

इजरायल बिसेष राजनीति

तिनजुरे अनलाइन !हाम्रो नारा विकास न्याय स्वाधीनता समृद्धि मा नेपाल को सह्र्दयी हिमाल पहाड तराई भन्ने उदेश्यले स्थापना भएको जरोकिलो सहृदयता अन्तरास्ट्रिय इजरायल कार्य समिती नम्रता उप्रेतीको अध्यक्षतामा गठन भएको छ !

जरो किलो नेपालले इजरायलमा नम्रता उप्रेतीलाइ संयोजकको जिम्मा दिएको थियो जरो किलोको इजरायलमा सदस्य संख्या बढ़र्दै गए सङै गत बिहीवार अनलाइन मार्फत जरो किलो सहृदयता अन्तरराष्ट्रिय इजरायल गठन गरिएको उपाध्यक्ष पबित्रा छेत्री बजगाइले जानकारी दिनु भयो !

सहृदयता अन्तरराष्ट्रिय इजरायलको नयाँ कार्यसमिति

१) अध्यक्ष श्री नम्रता उप्रेती
२) उपाध्यक्ष श्री पवित्रा क्षेत्री बजगाई
३) महासचिव श्री नवीन ढकाल यात्री
४) सचिव श्री सन्तोषी खड्का
५) कोषाध्यक्ष श्री अर्जुन पोख्रेल प्रेम
६) सदस्य श्री मेनुका बस्नेत लिङ्देन
७) सदस्य श्री भिम कुमारी मगर
८) सदस्य श्री अन्जिता पौडेल
९) सदस्य श्री सावित्रा लुइटेल घिमिरे
१०)सदस्य श्री प्रणामी श्रीकृष्ण
११) सदस्य श्री सुवास थापा
१२) सदस्य श्री हरिश खरेल
१३) सदस्य श्री कमला भण्डारी ढकाल
१४) सदस्य श्री लोकराज कडेल
१५) सदस्य श्री प्रमिला उप्रेती
१६) सदस्य श्री सीता पोख्रेल भुसाल
१७) सदस्य श्री सोमराज पाठक
१८) सदस्य श्री सावित्रा गौतम लम्साल
१९) सदस्य श्री सिमा गुरुङ
२०) सदस्य श्री राजन कार्की रहेका छन !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = ten