नेपाल एसोसिएसन युएईको नव नियुक्ति पद सार्वजनिक ।

देश विदेश

नेपाल एसोसिएसन युएईले नेपाली दूतावाससँगको समन्वयमा गरि गत मार्च १२ देखि सुरुवात गरेको गरेको राहदानी नविकरण घुम्ती शिविरलाई निरंतरता दिदै हाल सम्म ८ सयको हाराहारीमा राहदानी नवीकरण गरि  मे २८ तारिख  केन्द्रिय कार्यलयमा सप्पन्न गरेको छ। एस सस्थाले मे महिना देखि प्रत्येक महिनाको दोश्रो शुक्रबार र तेस्रो शुक्रबार मात्रै नवीकरण सेवा दिने निर्णय पनि गरेको छ !

यस् सस्थाले समाजमा लामो समय योगदान गरेका बौद्धिक ब्यक्तिहरुलाई समेटिएको छ भनी एसोसिएसनले गएको मार्च १२ तारिखदेखि युएईका सातै राज्यमा सित्तैमा एमआरपी फारम भरिदिने, फोटो खिच्ने, प्रिन्ट गर्ने, दूतावासमा फारम बुझाउनेदेखि लिएर शैक्षिक प्रमाणपत्र, विवाह दर्ता लगायत श्रमका अन्य कागजातहरु दर्ता तथा प्रमाणिकरणका लागि निशुल्क घुम्ती शिविर सञ्चालन गरेको थियो।

युएईमा कोभिड १९ सम्बन्धि सुरक्षा र सावधानी तथा अबुधाबी प्रवेशमा गरिएको कडाईका कारण अन्य राज्यमा रहेका नेपालीहरुलाई दूतावाससम्म पुग्न कठिनाई भईरहेको बेला एसोसिएसनले घुम्ती शिविर सञ्चालन गरेको थियो।यो सेवा बाट वैदेशिक रोजगारीमा आउने धेरै नेपालीहरु लाभान्वित लिनु भएको थीयो !

स्थानीय प्रशासनको अनुमती लिएर सञ्चालित शिविरमा ८ सय भन्दा बढी नेपालीले राहदानी नविकरण सम्बन्धि सेवा लिएको छ साथै आगामी दिनमा यस् सेवालाई निरन्तरता दिने भनी सस्थाले अझ फराकिलो नीति बनाई विभिन्न क्षेत्रमा सकृय नेपाली दाजुभाइ दिदीबहिनीको समाज सेवालाई अझ क्षेमता वान बनाउने परिकल्पना सहित मे २९ तारिख बसेको बैठकले अझ सस्थालाई अझ बलियो बनाउन केही कार्य बिभाजन देखि नयाँ पदमा नियुक्ति गरीयको छ जुन निम्नलिखित छ्न :

१) अध्यक्ष श्री रमेश श्रेष्ठ,
२) महासचिव श्री नरेश सेन,

३) केस म्यानेजमेन्ट :: श्रीमती कल्पना राई (विओडी), संयोजक-सुबि बुढाथोकी,रुमा अधिकारी ,कृस सुनार, राम तमाङ्ग

(४) रिपाटिएशन एन्ड ईभाइकुएशन :: श्री कृष्ण ठाकुर (विओडी), संयोजक-कुमार लम्साल, सुदिप कार्की, भिम मल्ल

(५) सोसल मेडिया एण्ड पब्लिक रिलेशन :: नरेश सेन (विओडी), संयोजक-सुबि बुढाथोकी, मन्जु मल्ल, एम डि बोहरा, कुमार लम्साल, प्रकाश् भण्डारी, नवराज

(६) अर्गनाइजेसन एन्ड डिप्लोमेटिक रिलेशन :: नवीन पौडेल (विओडी), संयोजक-सुधिर थापा, दिपक खड्का, बिष्णु बगाले, कृस सुनार

(७) मेम्बरशिप ईनगेजमेन्ट :: कृष्ण पौडेल (विओडी), संयोजक-राम तमाङ्ग, केशव नेपाल, रामु ठकुरी

(८) भोलिन्टर ईनगेजमेन्ट :: ठक्कर बहादुर कार्की (विओडी), संयोजक-प्रकाश भण्डारी, नवराज श्रेष्ठ, दिपेश पौडेल, प्रकाश् जङ्ग रायमाझी, सङ्गम शाह, सुरज अर्याल, राम शेन, बिश्व मल्ल, बिनोद बस्नेत

(९) कल्चरल एन्ड लाईफ ईस्टाएल :: निर्मल पोख्रेल (विओडी), संयोजक-एम.डि बोहरा, मन्जु मल्ल, कुशल बुचा, राम तामागं

(१०) युथ एन्ड सपोर्ट :: मदन अधिकारी (विओडी), संयोजक-भिम मल्ल, कृस सुनार

(११) वेल फियर एन्ड काउन्सिलिङ्ग :: बिकाश शाही (विओडी), संयोजक-कृस सुनार

(११) लर्निंग एण्ड डेभलपमेण्ट एण्ड इन्फ्रास्टक्चर :: नरेश सेन (विओडी), संयोजक-केशव नेपाल, रामु शाही, राम तामांग

(१२) गोभरमेण्ट एण्ड फम्र्यालिटिज :: नरेश सेन (विओडी), संयोजक-महेश श्रेष्ठ, रामु ठकुरी, केशव नेपाल, सन्तोष श्रेष्ठ

सम्पूर्ण प्रत्येक्ष अप्रत्यक्ष सहयोगी मन प्रती हार्दिक आभार सहित आगामी दिन मा नेपाल एसोसिएसनले विशेषगरी युएईमा रहेका नेपालीले भोग्नुपरेको पीडा प्रती सधैं महसुस गरि सस्थाले हरेक प्रकारको सहयोग गर्ने प्रतिबद्धता गर्दछ ! र माथि प्रस्तुत भएका डिपार्टमेण्ट र आवद्धता समयक्रम अनुसार विकाश हुँदै जाने छन् ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + = 4