श्रीकृष्ण प्रणामी युवा परिषद नेपालद्वारा गायक अमृत खाती सम्मानित!

गीत संगीत समाचार

तिनजुरे अनलाइन/
चर्चित गायक अमृत खाती श्री कृष्ण प्रणामी युवा परिषद नेपालद्वारा
सम्मानित भएका छन !

श्री कृष्ण प्रणामी युवा परिषद नेपालले गीत संगीतको माध्यम बाट नेपाली समाज तथा सांस्कृतिक क्ष्रेत्र मार्फत समाजमा पुराएको योगदानको कदर गर्दै गायक खातिलाई सम्मान गरिएको आयोजकले जानकारी दीएका छन !

सम्मान कार्यक्रम सम्पन्न सङै गायक खातीले भने सम्मानले आफूलाई अझै जिम्मेवार बनाएको र नेपाली गीत संगीत समाज र सास्कृतिक छेत्रको सम्बर्द्धन बिकासको लागी गीत सङीतको माध्यम मार्फत सक्दो प्रयास गर्ने उनले बताए !

उक्त सम्मान कार्यक्रममा वाग्मती प्रदेशसभा सांसद माधव प्रसाद पौडेल, महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ स्थानिय समाजसेवि बुद्दीजिबि महानुभाब हरुको उपस्तिथि रहेको थियो !

लामो समयदेखि नेपाली कला संस्कृतिको जगेर्ना गर्नका लागी सांगेतिक छेत्रमा लागेका गायक तथा संगीतकार खातिले तिन दर्जन बढी गीतमा स्वर तथा दर्जनौं गीतमा संगीत भरि सकेका छन !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × one =