नेपाली समाज इजरायलको प्रथम अधिवेशन बाट अनिला तामाङ अध्यक्षमा चयन, चौध जनाले पार्टी प्रवेश गरे !

इजरायल बिसेष

तिनजुरे अनलाइन/

जसपा संघिय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रमुख आतिथ्य,तथा नेपाली राजदुतवास इजरालकी राजदुत डा.अन्जान शाक्यको विशिस्ट आतिथ्यतामा जनता समाजवादी पार्टीको प्रबास संगठन नेपाली समाज इजरायलको २०२१-२०२३को लागि नयाँ कार्य समिती चयन गरेको छ ।

अनिला मोक्तान तामाङको अध्यक्षतामा नयाँ समिती गठन गरिएको छ । उपाध्यक्ष सन्तवीर ह्योलोपा (समीर) सर्किनी लामा ह्योल्मो, लाक्पा लामा शेर्पा, दोर्जे शेर्पा रफुलमाया लामा (सुनिता) छन् । त्यस्तै सचीव –छत्र बहादुर गोले (शंकर) चयन भएका छन् भने सहसचीवमा क्रमश पेम्बा डोल्मा लामा, मीन कुमार लामा(मोक्तान) र सीता श्रेष्ठ (मनु) चयन भएका छन् । कोषाध्यक्षमा –गोमा कुमारी रेग्मी सहकोषाध्यक्षमा –अनिता तामाङ चयन भएका छन् ।

कार्यक्रमबाटै संगठनले विभिन्न व्यक्तिहरुलाई संयोजकको जिम्मेवारी दिएकोे छ ।

जस अनुसार दावा नाङकाङ तामाङ –सदस्य तथा ताम्सालिङ संयोजक ,दुर्गा देवि आङदम्बे सदस्य तथा लिम्बुवान संयोजक , दावा काङनाङ तामाङ –सदस्य तथा ताम्सालीङ संयोजक , विमला श्रेष्ठ –सदस्य तथा नेवाः संयोजक , शम्भु घिसिङ तामाङ (निमा) सदस्य तथा युवा संयोजक हिरामाया तितुङ तामाङ सदस्य तथा महिला संयोजक र प्रविण कुमार श्रेष्ठ –सदस्य , सुनिता श्रेष्ठ– सदस्य , लिलावती तामाङ , सदस्य चित्रकुमारी तामाङ –सदस्य केशरी योन्जन तामाङ –सदस्यअविनिता भट्टराई –सदस्य जुनु घिसिङ तामाङ– सदस्य , इन्द्रवतिकला राई चेमजोङ – सदस्य कमला तामाङ छन् ।

त्यस्तै प्रमुख सल्लाहकार –सुन्दरसिंह लामा तामाङ सल्लाहकार–बालकुमार राई सल्लाहकार–कल्पना मोक्तान तामाङ सल्लाहकार –सावित्री अधिकारी सल्लाहकार–फुर्बा शेर्पा सल्लाहकार शंकर कुमार पौडेल छन् ।

नयाँ कार्य समितीको पदाबधी दुई बर्षको हुने छ ।प्रथम अधिवेशन तथा दोस्रो स्थापना दिवसको अबसर पारेर संगठनले नयाँ कार्य समिती चयन गरेको हो ।

सोही कार्यक्रमको अबसरमा इजरायलमा कार्यरत १४ जना जसपामा प्रवेश गरेका छन् ।
नयाँ पार्टी प्रवेश गर्ने हरुमा – १)शम्भु घिसिङ तामाङ (निमा) २)सीता श्रेष्ठ (मनु) ३)विमला श्रेष्ठ ४))प्रविण कुमार श्रेष्ठ ५)सुनिता श्रेष्ठ ६)सरस्वती लामा तामाङ (सारा) ७)हिरामाया तामाङ ८)लिलावती वाइबा तामाङ ९)चित्र कुमारी तामाङ १०)केशरी योन्जन तामाङ ११)विनिता भट्टराई १२))जुनु घिसिङ तामाङ १३)इन्द्रवतिकला राई चेमजोङ र १४) कमला तामाङ रहेको
प्रमुख सल्लाहकार –सुन्दरसिंह लामा तामाङले जानकारी दिएका छन !

उक्त अधिबेसन कार्यक्रम बाट नेपाल आदिबासि जनजाती महासघ इजरायल ,
नमस्ते नेपाल हातेमालो सामाजिक संस्था , साथै केहि मिडिया कर्मी समेत सम्मानित भएका थिए !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirty two ÷ = thirty two