इजरायलबाट गीतकार तथा गायिका माया खनालको तीजको नया कोशेली “काले काले होस” सार्बजनिक भिडीयो सहित !

इजरायल बिसेष गीत संगीत

तिनजरे अनलाइन सम्बादाता इजरायल/         हिन्दु नारीहरुको महान चाड हरितालीका तिज नजिकीदै गर्दा गीतकार माया खनालको शब्दमा तीजको कोशेली “काले काले होस” बोलको तीज गीत सार्बजनिक भएको छ !

नुवाकोट  नेपाल घर भइ लामो समय देखी इजरायलमा कार्यरत खनालले तीज गीत सार्बजनिक गरेकी हुन !

चेलीको वेदना पोखिएको गीतमा माया खनालको शब्द रहेको छ भने सङ्गीत प्रिय कुमार को रहेको छ चर्चित गायिका प्रिती आलेको आवाजमा, सजिएको गीतमा चर्चित मोडल तथा निर्देशक शंकर बिसी र लक्ष्मी थापाको सुन्दर नृत्यमा, राज खड्काको निर्देशन रहेको छ !

इश्वर थापाको प्रस्तुति रहेको तीज गीत “काले काले होस्” लक्ष्मी थापा च्यानल मार्फत सार्वजनिक भएको हो !

गीतकार तथा गायिका खनालको यो गीत भने पहिलो गीत हैन यसअघि पनि मलाई त तीज लाए झै लाउदैन, फुरुरु ,लगायतका गीतका शब्द कोरि सकेकी छन !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = five