गीतकार सागर राउतको शब्दमा, स्वरुप राज आचार्यको आवाजमा तिम्रै हुन पाउ सार्बजनिक |

गीत संगीत

चर्चित गायक स्वरुप राज आचार्यको आवाजमा मेल भर्सन “तिम्रै हुन पाउ” बोलको आधुनिक गीत सार्बजनिक भएको छ|


रुन परे तिम्रो काखमा सधै रुन पाउ जति जन्म पाए पनि तिम्रै हुन पाउ बोलको सुमधुर माया पिरतीले भरिएयको गीतको सब्द गीतकार सागर राउतले कोरेका हुन् भने यश गीतमा सङ्गीत डी आर अटुको रहेको छ ।

“तिम्रै हुन पाउ” बोलको गीतको मेल भर्शन सार्बजनिक भएपनि फिमेल भर्शन भने आउन बाकि नै छ फिमेल भर्सन भने चर्चित गायिका निलिमा साम्पाङ्ग राइले आफ्नो आवाज दिने भएकी छन् ।

उक्त गीतको एरेन्ज राजु कार्कीले गरेका हुन् भने निलिमा राइ अफिसीयल च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
हेर्नुस भिडियो

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

forty four − = forty
Powered by MathCaptcha