इजरायलमा नेवा: फुड फेस्टिवल हुदै !

इजरायल बिसेष

इजरायल- राष्ट्रिय नेवा: खल: इजरायलको आयोजनामा इजरायलमा आउदो सेप्टेम्बर १३ तारिख नेवा: खानाका परीकार सहित नेवा:फुट फेस्टिवलको आयोजना गरिएको छ !

संस्थाको कोष अभिवृद्धिको लागि नेवा: परिकारको स्वादिष्ट खाना “नेवा: फुड फेस्टिवल” साथमा वनभोज BQQ कार्यक्रम गर्न गइरहेको संरक्षक मनु श्रेष्ठले बताउनु भयो !

उक्त कार्यक्रम Groves park, तेल अभिवमा साझ ८ बजे देखी सुरु हुने बताइएको र
इजरायलमा कार्यरत सम्पुर्ण दाजुभाई तथा दिदिबहिनिहरुमा सहभागि भई
नेवा: परिकारहरूकाे स्वाद लिन साथै नेवा: संस्कृति र परम्पराकाे पनि जानकारी लिन सम्पूर्णमा अायाेजकले अनुरोध गरेकाे  छ !

कुनै जानकारी लिन चाहे यी नम्बरमा सम्पर्क गर्न समेत सकिने बताईएको छ !
ज्योति प्रधान – 0549224182
मनु श्रेष्ठ – 0549015616
सुनिता श्रेष्ठ – 0587796313
बिमला श्रेष्ठ -0546548047
स्वोस्तिका श्रेष्ठ -0525142263
राजकुमारी श्रेष्ठ -0542236146
कटक श्रेष्ठ – 0535395541
टंक श्रेष्ठ – 0535436930
अमिरा श्रेष्ठ -0556858150
प्रबिन श्रेष्ठ -0548705497
राजु श्रेष्ठ -0552514745
समीर श्रेष्ठ -0508863631

राष्ट्रिय नेवा खल ईजरायल राष्ट्रिय नेवा: खल: इजरायल नेवा:समुदायको मौलिकभाषा,लिपि,धर्म,संस्कार-संस्कृति,भेष-भुषा,चाड-पर्व साथै पहिचानको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले इ.स. २०१० मा इजरायलमा स्थापना भएको हो !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ seven = 1