गायक राज लिम्बुको म पागल बोलको गीत, अब गायिका भावना थापाको आवाजमा पनि (भिडीयो सहित )

Uncategorized गीत संगीत

तिनजुरे अनलाइन !

गायक तथा गीतकार राज लिम्बुको ” म पागल” बोलको गीत गायिका भावना थापाको आवजमा अब महिला संस्करण ( female version मा सुन्न सकिने भएको छ !

परदेशमा रहेर पनि नेपाली गीत सङीतको जगेर्नाको गर्न गायक राज लिम्बुले विभिन्न गीतहरु सार्बजनिक गर्दै आएका छन् पछिप्लो “हाउ लुङा ” बोलको चर्चित गीतले धेरै दर्शक सामु चिनाउन सफल भएको थियो !

केहि महिना अघि सार्बजनिक भएको” म पागल” बोलको गीत चर्चित भए सङै सर्जक तथा गायक लिम्बुको  गीतलाइ महिला संस्करण (female versan )मा सार्बजनिक गर्ने निर्णय गरेका थिए सोही अनुरुप सुमधुर स्वरकी धनी गायिका भावना थापाको आवाजमा भर्खरै राज लिम्बु youtube च्यानल मार्फत सार्बजनिक गरिएको छ !

राज लिम्बुकै शब्द तथा संगीतमा रहेको गीतमा भावना थापाको स्वर साथै कैलाश राईको निर्देशन तथा चाँद्नी प्रधान र पि सि क्षेत्रीको बेजोड अभिनय रहेको छ दार्जिलिङको बिभिन्न स्थानमा छायांकन गरिएको हो !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

forty one − = thirty two
Powered by MathCaptcha