सूर्यमुखी किन सूर्यको दिशातिर फर्किन्छ ? यस्तो छ वैज्ञानिक कारण

पृथ्वीमा कतिपय वनस्पतीहरु यस्ता हुन्छन् जसले बाह्य वातावरणसँग देखिने गरी प्रतिक्रिया जनाउँदछन् । सूर्यमुखी यस्तै खालको एउटा वनस्पती हो, जसको फूल सूर्यतिर फर्किन्छ ।सूर्यमुखी गर्मी महिनामा फूल्दछ, जहाँ ६ घण्टाभन्दा बढी समयसम्म घाम लाग्दछ । जतिधेरै तापक्रम भयो सूर्यमुखीको फूल उति नै छिटो विकसित हुन्छ । जब बिहान पूर्वबाट सूर्य उदाउँछ तब सूर्यमुखी फूलको मुख […]

Continue Reading

प्रवासी सृजनशिल महिला समूह इजरायलको  पाँचौं वार्षिकोत्सव हुने !

तिनजुरे अनलाइन !     प्रवासी सृजनशिल महिला समूह इजरायलको  पाँचौं वार्षिकोत्सव राष्ट्रिय कलाकारको सहभागीतामा  मनाउने तयारी भएको  छ । आउदो १७ मार्च वुधवार वेलुका  साढे ८ बजे देखि संचालन हुने उक्त कार्यक्रममा द भ्वाइस अफ नेपाल सिजन १ का बिजेता गायक सिडी बिजय अधिकारी, गायिका मनिषा राई र स्थानीय कलाकारहरुको साथमा गीत संगीतबाट पनि भरपुर […]

Continue Reading

गायक राज लिम्बुको म पागल बोलको गीत, अब गायिका भावना थापाको आवाजमा पनि (भिडीयो सहित )

तिनजुरे अनलाइन ! गायक तथा गीतकार राज लिम्बुको ” म पागल” बोलको गीत गायिका भावना थापाको आवजमा अब महिला संस्करण ( female version मा सुन्न सकिने भएको छ ! परदेशमा रहेर पनि नेपाली गीत सङीतको जगेर्नाको गर्न गायक राज लिम्बुले विभिन्न गीतहरु सार्बजनिक गर्दै आएका छन् पछिप्लो “हाउ लुङा ” बोलको चर्चित गीतले धेरै दर्शक […]

Continue Reading

लोक गायक दुर्गा बि.सि.को कालितिरैमा बोलको गीत सार्बजनिक (भिडीयो सहित)

  तिनजुरे अनलाइन! चर्चित लोक गायक सर्जक दुर्गा बि. सि. र सुनिता बुढाको आवाजमा काली तिरैमा बोलको मौलिक गीत सार्बजनिक भएको छ ! बाग्लुङमा जन्मिएका गायक बि. सि. बिगत लामो समय देखी परदेश भुमि इजरायलमा छन परदेशमा रहेर पनि नेपाली लोक गीत सङीतको जगेर्ना गर्न लागी परेका उनको पछिल्लो समय निकै चर्चित गीत लुकि लुकि […]

Continue Reading

मानवको लागि मानव सहयोग केन्द्र चितवनको अन्तरास्ट्रिय संयोजनमा यु ए ई का लागी कृष सुनार!

तिनजुरे अनलाइन ! मानवको लागि मानव सहयोग केन्द्र चितवनको अन्तरास्ट्रिय संयोजनमा यु ए ई का लागी तनहुँका  कृष सुनार छनौट भएका छन ! मानवको लागि मानव सहयोग  भन्ने  उदेश्यले २०७७ मङ्सिरमा स्थापना भएको यस संस्थामा अनाथ ,असहाय ,बलात्कृत नाबालिका,बेबारिसे वृद्ध बृद्धाहरु, लागु औसद देखि ग्रसित ब्यक्तिहरु लाइ संस्थाले ब्यबस्थापन गर्दै आएको छ ! सहकार्य गर्ने […]

Continue Reading

तिनजुरे मिडिया ग्रुपद्ववारा मिर्गौला पीडितलाइ १लाख ४हजार सहयोग !

तिनजुरे अनलाइन ! तीनजुरे मिडिया ग्रुपले सञ्चालन गर्दै आएको मासिक सहयोगको ३७ अैा श्रृंखलामा झापा बैगुन धुरा निबासी मिर्गौला पीडित पीडित धन कुमारी भुजेल लाइ सहयोग रकम हस्तान्तरण गरिएको छ । बिगत लामो समय देखी दुबै मिर्गौला फेल भई उपचार गराइ रहेकी भुजेललाई उपचार गराउदै आएका पीडित परिवारको उपचारमा सहयोग पुरयाउने उदेस्यले ग्रुपवाट संकलित १लाख […]

Continue Reading

एनआरएनए-एनसिसी इजरायलको आयोजनामा  वक्तृत्वकला साथै शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना !

तिनजुरे अनलाइन /गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले वडादशै तथा मोहनी नख:को  अवसरमा शुभकामना आदानप्रदान साथै इजरायलमा रहने नेपालि भासी हरुको लागी वक्तृत्वकला कार्यक्रमको आयोजना गरेको छ  ! आउदो अक्टुवर २४तारिख बैदेशिक रोजगारीको अनुभव र नेपालमा सदुपयोगको सम्भावना” बिषय  उक्त कार्यक्रमको शीर्षक रहेको छ ! उक्त  वक्तृत्वकला प्रतियोगितामा ख्याती प्राप्त पव्लिक स्पिकर […]

Continue Reading

तिनजुरे मिडिया ग्रुपको आपतकालिन सहयोग पहिरो पीडित लाइ खाध्यान् सामाग्री हस्तान्तरण !

तिनजुरे अनलाइन /धनकुटा जिल्ला सहिद भुमि गाउपालीका ७ आखिसल्ला निबासि सुर्य बहादुर राईको घरमा  गत शुक्रबार अविरल बर्षाको कारण  पहिरो गई खाध्यन्न सामाग्री पुरिएरको साथै  बास बस्न समेत  समस्या परेको भन्ने खबर सङै  तिनजुरे मिडियाले आपतकालिन सहयोग खाध्यन्न सामाग्री हस्तान्तरण गरेको हो ! ग्रुपले  आपत कालिन सहयोग अन्तरगत खाध्यान् सामाग्री चामल, दाल, तेल,नुन      चिनीलगायत […]

Continue Reading