रबि लामिछानेको सिधा कुराको पहिलो भागलेनै सबैलाई चकित पार्यो,यस्तो बन्यो पहिलो भाग(हेरौ भिडियो )

समाचार

काठमाडौं – रबि लामिछानेको आफ्नै टेलि भिजनबाट प्रशार णमा आएको सिधा कुराको पहिलो भागनै दमदार बनेको छ।आम नेपालीले प्रतीक्षा गरेको उक्त कार्यक्रमको पहिलो भागनै सबैलाई चकित पार्ने गरि रविले आफुलाई देखाउन सकेका छन भने रविको मुहारमा पनि अर्कै चमक देखिएको थियो।

सोहि समयमा रविले न्युज २४ मा पनि कार्यक्रम चलाउने गर्दथे। केहि महिना अगाडी मात्रै टेलि भिजन छाडेर आफ्नै टेलिभिजन खोल्न लागेका लामिछानेले अर्को रेकर्ड कायम गरेका हुन्।नेपालमा हुने अधिकंश रियालिटी सो उनकै टेलिभिजन बाट प्रशारणमा आउने भएको छ

भने बिहान देखि बेलुका सम्म प्रशारण हुने समाचारहरु पनि फरक शैलीमा निर्माण भएको छ।उच्च क्वालिटीमा प्रशारण हुने कार्यक्रम टेलिभिजनमा निकै सफा देखियो।

प्रधानमन्त्री शेर बहादुर देउवाले उक्त टेलिभिजनको उदघाटन गरेका थिए सोहि कारण पनि रबि केहि दिन बिबादमा देखिए।

टेलिभिजन जनताकै हातबाट सार्बजनिक गर्न नसकेको भन्दै आम नेपालीले रबि पनि उही रहेछन भन्दै गालि समेत गरे तर रविले उक्त बिषयमा आफुहरुले गरेको कुनै गल्ति भए माफी चाहन्छु भन्दै लाइभमै छेमा मागेका छन।

रबि जनताको विचार सुन्ने एक संचारकर्मीमा पर्दछन।उनले यो पटक पनि गरिब जनताको कथालाई बि,शेष रिपोर्ट बनाएर प्रस्तुत गर्न सफल भएका हुन् भने उक्त रिपोर्टमा एक गरिब नेपालीले भोग्नु परेको वास्तविक पिडा र अहिले सम्म ऋणकै कारण हर दिन रुनु परेको कथा प्रस्तुत गरेका थिए।

रविले प्रस्तुत गरेको रिपोर्टमा २ हजार ऋण कसरी २५ लाख सम्म पुग्यो भनेर उक्त भिडियो सामग्री प्रस्तुत गरेका थिए ।गरिबलाइ ठग्नेको उनले पर्दाफास गरेका हुन्।

भिडियो सामाग्री हेर्नुस।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + one =