३३ किलो सुन प्रकरण : ‘गोरे’ लाई जन्मकैद,
मोरङ जिल्ला अदालतले ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ। कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैद र एक जनालाई ३ वर्ष र अर्कोलाई ६ महिना कैद सजाय तोकेको हो। यस्तै अदालतले सुन तस्करी प्रकरणमा मुछिएका बहालवाला र अवकाश प्राप्त सबै […]
Continue Reading
