सांसद लिला सिटौलाको प्रमुख आतिथ्यमा नेसो इजरायल र संघीय लिम्बुवान सामाजिक मञ्च इजरायलले सुभकामना आदानप्रदान कार्यक्रम गर्ने !
तिनजुरे अनलाइन / जनता समाजवादी पार्टी नेपालको प्रवास पार्टी संगठन नेपाली समाज (NeSo) इजरायल र सङघीय लोकत्रन्त्रिक राष्ट्रिय मञ्चका प्रवास पार्टी संगठन सङघिय लिम्बुवान सामाजिक मञ्च इजरायलको संयुक्त आयोजनामा सांसद लिला सिटौलाको प्रमुख आथित्यमा नेपालका प्रमुख चार्डपर्वहरुहरुको अबसरमा संयुक्तमा अनलाइन जुम मार्फत सुभकामना आदन प्रदान गर्ने भएको छ ! संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च , संघीय […]
Continue Reading
