तिनजुरे मिडिया ग्रुपको आपतकालिन सहयोग पहिरो पीडित लाइ खाध्यान् सामाग्री हस्तान्तरण !

Uncategorized

तिनजुरे अनलाइन /धनकुटा जिल्ला सहिद भुमि गाउपालीका ७ आखिसल्ला निबासि सुर्य बहादुर राईको घरमा  गत शुक्रबार अविरल बर्षाको कारण  पहिरो गई खाध्यन्न सामाग्री पुरिएरको साथै  बास बस्न समेत  समस्या परेको भन्ने खबर सङै  तिनजुरे मिडियाले आपतकालिन सहयोग खाध्यन्न सामाग्री हस्तान्तरण गरेको हो !

ग्रुपले  आपत कालिन सहयोग अन्तरगत खाध्यान् सामाग्री चामल, दाल, तेल,नुन      चिनीलगायत साबुन , त्रिपाल गुन्द्री लगायतका सामाग्री साथै ३हजार नगद सहित  १५हजार बराबरको सहयोग हस्तान्तरण गरेको ग्रुप अध्यक्ष देव बास्कोटाले जानकारी दिनु भयो !

बिगत  ४बर्ष अघि स्थापना भएको ग्रुपले ४बर्ष अघि देखी नै मासिक   एक पीडित सहयोग गर्दै आएको छ र समाजका विभिन्न पीडितलाई १५लाख माथी सहयोग गरिसकेको छ आपतकालीन सहयोग भने यो तेस्रो सहयोग रहेको अध्यक्ष बास्कोटाले जानकारी दिए.. जुन सहयोग जटिल समस्यामा परेका ब्यक्तिलाइ ३दिन भित्र सहयोग उपलब्द गरिन्छ ! सहयोग लिदै पीडित सुर्य बहादुरकी छोरी सन्जना राईले आपत परेको बेला सहयोग गर्ने तिनजुरे मिडिया ग्रुप प्रती धन्यवाद ब्यक्त गरेकी छन !सहयोगि मनहरु

१)अध्यक्ष देब बास्कोटा /२,५००/

(२) उपाध्यक्ष सुरेश भुजेल /२०००/

(३) सचीव सुकुराम पाख्रीन/ ३,०००/

(४) ब्यबस्थापक अशोक शेर्पा / २०००/
(५) सल्लाहकार ग्यानु लजालु थुलुङ् राई /१०००/

(६) सल्लाहकार बेद राज बिस्ट कान्छा /२०००/

(७) मार्केटिङ जीवन बास्कोटा/१,५००/

(८)सक्रिय सदस्य श्रीराम दहाल१,६००/

९)सक्रिय सदस्य पुस्पाञ्जली राई :-१,०००/

१०) प्रमुख मार्केटिङ साजन लिम्बू:-२,५००/
११.अर्पन बस्नेत सदस्य ३,०००/

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six × = sixty