अनिरुद्र सुवेदीद्वारा बुबाको पुण्यतिथीको अवसरमा मानवसेवा आश्रम चितवनमा सहयोग

पर्वतः पर्बत जिल्ला कुस्मा नगरपालिका १० सिमखेत स्थायी घर भई हाल इजरायलमा रहनुहुने चितवन समाज इजरायलका सल्लाहकार तथा बुद्धसन्देश डट कमका प्रधान सम्पादक अनिरुद्र सुवेदीद्वारा आफ्नो स्व बुवा तुल्सी प्रसाद सुवेदीको पुण्यतिथिको अवसरमा मानवसेवा आश्रम चितवन शाखाका गरिमा लक्ष्मीनारायण आमाबुबा,दाजुभाई,दिदीबहिनी र बालगोपाल बाबुनानीहरूलाई बेलुकिको भोजन सेवाका साथसाथै १४ थान ब्लाङकेट सप्रेम अर्पण गर्नुभएको छ । […]

Continue Reading

युएईबाट नियमित हास्यटेलिशृङ्खला बेसारेको मायाजालको तेस्रो भाग सार्वजनिक ।

युएई-वैदेशिक रोजगारीको लागि युएई आएका नेपाली कलाकारिता क्षेत्रमा रुचि भएका नेपालीहरुले यहाँबाट हास्य टेलिशृङ्खलाको तेस्रो भाग सार्वजनिक गरेका छन् । पहिलो र दोस्रो भागभन्दा अझ स्तरीय शृङ्खला तयार पारेको बेसारेको मायाजालको समुहले तेस्रो भागलाई नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा समर्पित गरेको छ । यो शृङ्खलाले नेपाल सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई […]

Continue Reading

गायिका जानुका बस्नेतको नया कोशेली “मनभरी” सार्बजनिक ।

गायिका जानुका बस्नेतको नया कोशेली “मनभरी” सार्बजनिक भएको छ ! धादिंग जिल्लामा जन्म भै २०६६ साल देखि गीत संगीतमा पाइला चालेकी बस्नेतको  गर्छु तिम्लाई प्यार’बोलको गीत बजारमा आइ सकेको छ !भने मायाको बोलि बोलको गीत केहि दिनमै सार्बजनिक हुने बस्नेतले जानकारी दीएकि छन् । मनभरी”गीत माया पिरती गीतमा माया पिरतीका कुरा सुन्न पाइन्छ जसमा आवाज  […]

Continue Reading

गायिका जानुका बस्नेतको मनभरी बोलको गीत सार्बजनिक ।

गायिका जानुका बस्नेतको नया गीति कोशेली मन भरि बोलको गीत सार्बजनिक

Continue Reading

पित्रीहरुलाई परदेशबाट सम्झेर दानधर्म : हिमा शिवाकोटी

झापा- हिन्दुहरुको महान पर्व दशैको पुर्वार्धमा पर्ने सोर्हश्राद्धमा आफ्ना दिवङगत पित्रीहरु धरतीमा ओर्लन्छ्न भन्ने मान्यता रहेको छ । यही समयमा हिन्दुधर्मावलम्बीले दिवङगत पित्रीहरुको नाममा दानधर्म गर्ने, पुन्यकाम गर्ने, १६ दिनभित्र पर्ने तिथिका आधारमा श्राद्ध गर्ने परम्परा रहेको छ । यही सिलसिलामा वैदेशिक रोजगारीको लागि दुई वर्षदेखि युएईमा रहेकी झापा अर्जुनधारा- २ खुदुनाबारी, कुमीटारकी कर्मयोगी आमा […]

Continue Reading

नेपाल मजदुर किसान पार्टी मोरङ जिल्ला समितिको पुनःगठन

बिराटनगर, नेपाल मजदुर किसान पार्टी मोरङ जिल्ला समितिको पुनःगठन भएको छ । शनिबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलाबाट शालिग्राम राउतको संयोजकत्वमा तेस्रो मोरङ जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ । जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै नेमकिपाका बैकल्पिक केन्द्रीय सदस्य सरोजकुमार साहले नेमकिपा भारत र मधेस विरोधी पार्टी होइन बरु मधेसको सामन्तवादी सोच, भारतीय एकाधिकार पुँजी र […]

Continue Reading

गायक सुर्य रानाको अर्को कोशेली “हार्दै हार्दिन “सार्बजनिक । (भिडियो )

तीनजुरे, नेपाली संगीत बजारमा अहिले बढिजसो दशैं र तिहारका गीतहरु आईरहेका छन् तर दशैंतिहार बिशेष गीतसंगै बजारमा लोकदोहोरी गीतभने आउने क्रम रोकिएका छैनन् । त्यसो त यो बेला बिशेषगरेर बजारमा बढि सुनिने र चल्ने दशैबिशेष गीत हुन् तरपनि दर्शकश्रोताको रुचि फरकफरक किसीमका हुन्छन् । यहि अनुसार बजारमा फरकफरक शैली र किसीमका गीतहरुपनि आईरहेका छन् । […]

Continue Reading

नेवाः खल इजरायलको आयोजनामा म्ह : पूजा हुने कलाकार सरिता साही इजरायल आउदै !

नेवाः खल इजरायलको आयोजनामा म्ह पूजा तथा नेपाल सम्बत ११४०  न्हूँ द भिन्तुना इजरायलमा मनाइने भएकोछ | आफ्नो मौलिक भाषा, लिपि, धर्म ,कला संस्कृति, भेषभूषा साथै चाड पर्बहरुको संरक्षण एबं संबर्द्धन गर्नु पर्छ भन्ने मूल नाराका साथ सन् २०१० स्थापित नेवाः खल इजरायलले म्हः पुजा कार्यक्रम ११४० आयोजना गरेको छ । कार्यक्रम नोभेम्बर १ शुक्रबार […]

Continue Reading