इजरायलमा २५६२ औं बुद्ध जयन्ति मनाउने भब्य तयारी हुँदै |

इजरायल बिसेष

तिनजुरे अनलाइन/

इजरायलमा २५६२ औं बुद्ध जयन्ती मनाउने भब्य तयारी हुँदै छ नेपाली राजदूताबास इजरायलको मुख्य आयोजनामा साथै इजरायलमा स्थापना भएका विभिन्न राजनैतिक, सामाजिक ,जातीय धार्मिक ,साहित्यिक,परोपकारी लगायत  सम्पूर्ण ३९ संघसंस्थाहरुको साथमा इजरायलबाट संचालित अनलाइन मिडियाहरुको सहयोगमा आउँदो १२ मे २०१८ (शनिबार) तेलअविव स्थित हगान -१३५ मा रहेको हलमा भव्यताका साथ बिश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६२औ बुद्ध जयन्ती मनाउने तयारी भइरहेको छ |

सह-आयोजकमा आवद्ध हुन बाँकी वा छुटेका संघसंस्थाहरुले नेपाली दुतावास इजरायल अथवा सानु गुरुङ, डोमा शेर्पा, सुन्दर सिंह लामा तामाङ, पुष्प श्रेष्ठ लगायतलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

आयोजक – नेपाली राजदूतावास इजरायल

सहआयोजक संघ संस्थाहरु 

१. गैर आवासीय सघ,इजरायल (एनआरएन ए इजरायल)
२. नेपाल आदिवासी जनजाती महासंघ इजरायल
३ .प्रवासी नेपाली मंच इजरायल
४ . नेपाली जन सम्पर्क समिति इजरायल
५ . संघीय समाजबादी फोरम नेपाल इजरायल
६. प्रवासी नेपाली एकता समाज इजरायल
७. अन्तराष्ट्रिय नेपाली समाज इजरायल
८. तमू समाज इजरायल
९. शेर्पा संघ इजरायल
१०.नेपाल तामांङ घेदुङ इजरायल
११ .ह्योल्मो समाज इजरायल
१२ . नेवा खल इजरायल
१३ . किरात याक्थुम चुम्लुंङ इजरायल
१४ किरात राइ यायोख्खा इजरायल
१५ . नेपाल मगर संघ इजरायल
१६ .तमू प्ये ल्हू संघ इजरायल
१७ .नेपाल राष्टिय तामाङ घेदुङ इजरायल
१८ . ओम जनजागरण इजरायल
१९ .हिन्दू जनजागरण इजरायल
२०.झापाली समाज इजरायल
२१.पर्वत सेवा समाज इजरायल
२२. भोजपूर समाज इजरायल
२३. प्रवासी सृजनशिल महिला समूह दमक
२४.विश्व नेपाली साहित्य महासंघ इजरायल
२५.अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल
२६.साहित्यिक चौतारी नेपाल इजरायल
२७ . चितवान समाज इजरायल
२८ .नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायल
२९.श्री सत्य साई केन्द्र इजरायल
३०. नारी आवाज इजरायल
३१.लुम्बिनी-कपिलवस्तु दिवस अभियान इजरायल
३२. संघीय लिम्बूवान सामाजिक मंच इजरायल
३३.रुपन्देही समाज इजरायल
३४.अन्तराष्ट्रिय कलाकार मंच इजरायल
३५. अन्तराष्ट्रिय कलाकार समाज इजरायल
३६. कृष्ण प्रणामी इजरायल
३७.सोसाइटी अफ हेल्पिंग हर्ट्स इजरायल
३८.प्रवासी नागरिक समाज इजरायल
३९.मातृभुमीका लागी पर्वत सेवा समाज इजरायल

मिडिया पार्टनर तथा सहयोगी : इजरायलबाट संचालित अनलाइनमिडियाहरु

१.एवान नेपाल डट कम
२.हाम्रो पेज डट कम डट
३.तामाङ अनलाइन डट कम
४.बिबिसीई न्युज डट कम
५.लाइटनेपाल डट कम
६.जुम डट कम डट कम
७.पानाखबर डट कम
८.नेपाल एच डी डट कम
९.अर्घाखाँची बुलेटिन
१०.फिस्टेल डट कम
११.तीनजुरे अनलाइन डट कम
१२.शुभदिन डट कम
१३.शुभबिहानी डट कम
१४.न्युज डायरी ३६५ डट कम
१५.सटिकखबर डट कम
१६.नमस्ते नेपाल डट कम
१७.स्वदेश नेपाल डट कम
१८. बुद्धसंचार डट कम रहेका छन्  भने उक्त दिन तेलअविवको  लेवेस्न्की पार्कबाट कार्यक्रम स्थल सम्मको लागि बिहान ९ बजे देखि निशुल्क बसको व्यवस्था समेत  रहेको छ  |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ three = 3