गोर्खा एसोसिएसन इजरायलको आयोजनामा “मन्त्र ब्याण्ड” इजरायल आउदै, प्रिती आलेको साथमा भब्य कन्सर्ट हुने |

इजरायल बिसेष

तिनजुरे अनलाइन /

विपतमा परेका नेपाली र नेपाली भाषीहरुलाई आर्थिक सहयोग गर्ने उद्येश्यले  गोर्खा एसोसिएसन इजरायलले सांगेतिक कार्यक्रम गर्ने भएको छ । चर्चित साँगितक समुह ‘मन्त्र ब्याण्ड’ साथै गायिका प्रिती आले अनि इजरायलमा रहेका स्थानिय कलाकारहरुको साथमा  आउदो १८ मे २०१८ (शुक्रबार) तेलअविवको  युनिभर्सिटी हलमा लाइभ कन्सर्ट  कार्यक्रम गरिने भएको हो | 

‘ च्यारिटी साँगितिक साझ २०७५’ नामाकरण गरिएको सो साँगितिक साझमा मन्त्र ब्याण्डको साथमा प्रिती आले मगरको पनि प्रस्तुती रहने बताइएको छ ।  कार्यक्रमबाट मुनाफा  रकमले विपन्न र आपतकालिन अवस्थामा रहेका नेपाली र नेपाली भाषीलाई सहयोग गर्न कोष स्थापना गर्ने उद्येश्य रहेको छ । संस्थाको जानकारी र कार्यक्रम सम्बन्धि पूर्ण जानकारीको लागि संस्थाले केहि दिन अघि प्रेस मिटिंग समेत राखेको थियो | 


उक्त कार्यक्रम लाइ भब्य बनाउन इजरायलम रहेका सम्पूर्ण नेपाली /नेपाली भाषी दाजुभाई दिदि बहिनि हरुलाई  आयोजक कमिटिले उपस्थीत हुनको  लागि अनुरोध समेत गरेको छ |

केहि महिना अघि मन्त्र ब्याण्डले लण्डनमा गरेको कार्यक्रमको भिडियो …

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirty eight + = forty five