नमस्ते नेपाल हातेमालो समाजिक संस्था समन्वय समिती इजरायलको चौथो अधिबेसन हुने

इजरायल बिसेष समाचार

देव बास्कोटा

तिनजुरे अनलाइन,

मनोरंन्जन, परोपकार लगानीको क्षेत्र पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान, भन्ने मूलनाराका साथ स्थापना भएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्था  समन्वय समिती इजरायलको चौथो अधिबेसन आउदो जुन १६ तारिक तेलअभिबको  नेपाली एम्बीसी छेउ याफो पार्कमा बिहान १० बजे सम्पन्न हुने भएको छ |

उक्त अधिबेसन तथा  बनभोज कार्यक्रममा उपस्थित हुन नमस्ते नेपाल हातेमालो समाजिक संस्थामा आबद्ध  इजरायलमा  रहनु भएका सम्पुर्ण आजिबन सदस्य हरु लगायत  इजरायलमा कार्यरत   सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनिहरुमा  नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिती इजरायल हार्दिक अनुरोध समेत गरेको छ |

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirty one − thirty =